१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
                        शुक्रबार, मंसिर २९, २०८०
                    
                 
                        
                    
                        
                                कुमारी बैंकले एक सातामै घटायो ब्याजदर
                            
                         शुक्रबार, मंसिर २९, २०८०
                        
                        
                            गत मंसिर २४ गतेदेखि लागू हुनेगरी भन्दै ब्याजदर घटाएको बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो
                    
                 
                        
                    
                        
                                स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कुन खाताको कति ब्याज ? 
                            
                         शुक्रबार, मंसिर २९, २०८०
                        
                        
                            बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो
                    
                 
                        
                    
                        
                                सरकारले भूतप्रभावी कानुन बनाएर बैंक तथा वित्तीय संस्थाबाट उठाउन पाउने भयो २६ अर्ब थप कर
                            
                         बिहीबार, मंसिर २८, २०८०
                        
                        
                            मर्जर तथा एफपिओमा सरकारले कर लगाएपछि अदालत पुगेका बैंक तथा वित्तीय संस्थाको विपक्षमा सर्बोच्च अदालतले आदेश दिएपछि उनीहरुले कर तिर्नुपर्ने भएको हो ।
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित
                            
                         बिहीबार, मंसिर २८, २०८०
                        
                        
                            बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ
                    
                 
                        
                    
                        
                                १७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
                            
                         बिहीबार, मंसिर २८, २०८०
                        
                        
                            २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
                    
                 
                        
                    
                        
                                चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
                            
                         बिहीबार, मंसिर २८, २०८०
                        
                        
                            अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
                    
                 
                        
                    
                        
                                ब्याजदर घटाउँदै बैंक, अब कुनको कति ? 
                            
                         बिहीबार, मंसिर २८, २०८०
                        
                        
                            बिहीबार बिहानसम्म एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ब्याजदर घटाएका छन् । यस्तैगरी, महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको सूचना जारी गरेको छ । 
                    
                 
                        
                    
                        
                                ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त, को हुन् उनी ?
                            
                         बिहीबार, मंसिर २१, २०८०
                        
                        
                            यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए
                    
                 
                        
                    
                        
                                दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’
                            
                         मंगलबार, मंसिर १९, २०८०
                        
                        
                            बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई मंगलबार बिहान बैङ्कको कार्यकक्षबाटै प्रसाईँका कार्यकताले लगेको जनाईएको छ
                    
                 
                        
                    
                        
                                मौद्रिक नीतिको समिक्षामा सिबिफिनले दियो १७ बुँदे सुझाव
                            
                         मंगलबार, मंसिर १९, २०८०
                        
                        
                            सिबिफिनले सोमबार एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको त्रैमासिक समिक्षाका लागि नेपाल राष्ट्र बैंकमा उक्त सुझाव पेश गरेको जनाएको हो
                    
                 
                        
                    
                        
                                अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा
                            
                         सोमबार, मंसिर १८, २०८०
                        
                        
                            नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारलाई सरुवा गरिदिएका छन् ।
                    
                 
                        
                    
                        
                                सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ?
                            
                         सोमबार, मंसिर १८, २०८०
                        
                        
                            अघिल्लो वर्षहरुको तुलनामा कम्पनीले आर्थिक वर्ष २०७९/०८० का लागि समग्रमा बोनस दर २ रुपैयाँले बढाएको छ ।
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    