ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठकेलस्थित सरस्वती क्याम्पसमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठकेलस्थित सरस्वती क्याम्पसमा    यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ
चैतका लागि १७ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ?
चैतका लागि १७ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ? १७ बैंकले ब्याजदर घटाउँदा २ वटाले भने स्थिर राखेका छन् । त्यसैगरी १ वटा बैंकले भने ब्याजदर बढाएको छ । 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं बीमा समितिपछि प्रसाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमार्फत निजी क्षेत्रमा प्रवेश गरेका थिए । उनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको पूर्वप्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
२०८१ सालमा राष्ट्र बैंक ३७  दिन बिदा हुने
२०८१ सालमा राष्ट्र बैंक ३७  दिन बिदा हुने नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा 
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा  ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ?
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ? स्थानीय तहले सञ्चय कोष वापतको एकमुष्ठ रकम पठाएका कारण कसका नाममा र कति रकम योगदानवापत जम्मा गर्ने भन्ने अन्योल भएकाले ४ वटा बैँकमा जम्मा भएको रकम योगदानकर्ताको खातामा जान सकेको छैन
सन नेपाल लाइफले घोषणा गर्‍यो लाभांश, बोनस वितरण पछि हकप्रद सेयर निष्काशन गर्ने
सन नेपाल लाइफले घोषणा गर्‍यो लाभांश, बोनस वितरण पछि हकप्रद सेयर निष्काशन गर्ने इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा    बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने राष्ट्र बैंकले १ प्रतिशत कम गरेसँगै संस्थागत निक्षेपकर्ताले केही बढी ब्याज पाउनेछन् । 
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ पछिल्लो केही दिनयता बैंक तथा वित्तीय क्षेत्र जोखिममा भन्ने भ्रामक अभिव्यक्ति सार्वजनिक हुनथालेपछि बैंकले मंगलबार एक सूचना जारी गर्दै जनताको पैसा सुरक्षित रहेको जनाएको हो । 
एनआईसी एशिया बैंकले भन्योः  नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ 
एनआईसी एशिया बैंकले भन्योः  नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ  बैंकले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो । 
Weather Update