यसपालिको मौद्रिक नीतिले ठेकेदारलाई दियो ६ नयाँ सुविधा, ती के–के हुन् ?
शुक्रबार, साउन ११, २०८१
ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
बिहीबार, साउन १०, २०८१
ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने
बिहीबार, असार २०, २०८१
बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
सोमबार, जेठ २१, २०८१
इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल
बिहीबार, जेठ १०, २०८१
बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।
मौद्रिक नीतिको तेस्रो समिक्षाको व्यवस्था र असरबारे यसो भन्छन् बैंकर मनोज ज्ञवाली
शुक्रबार, जेठ ४, २०८१


