बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार बीमा प्राधिकरणले २०७८ साल असार ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स’ निर्देशिका जारी गर्दै ५ सय प्रतिशतसम्म प्रिमियम शुल्क बढाएपछि इप्पान आन्दोलनमा उत्रिएको थियो । 
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।
व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो
व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो नेपाल राष्ट्र बैंकले बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो डोको रिसाइक्लर्ससँग सहकार्य
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो डोको रिसाइक्लर्ससँग सहकार्य इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको छ । 
एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका
एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४।२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।
नेपाल एसबिआई बैंकले पायो च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ को उपाधि
नेपाल एसबिआई बैंकले पायो च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ को उपाधि नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
एनआईएमबीले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा
एनआईएमबीले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा सरल प्रक्रिया मार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधाले डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकको छ ।
सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा
सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा प्रदेश सरकारले ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बिमा गरेको प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
हिमालयन बैंकको एफपीओ बाँडफाँट, ५४.२७ प्रतिशतले सेयर पाए
हिमालयन बैंकको एफपीओ बाँडफाँट, ५४.२७ प्रतिशतले सेयर पाए अंकित मूल्य १ सयमा ५७ रुपैयाँ थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ खुलाइएको थियो । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ खुलाएको थियो । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ छ ।
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयरमा अब साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।
गभर्नरले बैंकका सिइओहरुसँग छलफल गरेकै समयमा चन्द्र ढकालले देउवासँग किन गरे यस्तो गुनासो ?
गभर्नरले बैंकका सिइओहरुसँग छलफल गरेकै समयमा चन्द्र ढकालले देउवासँग किन गरे यस्तो गुनासो ? अध्यक्ष ढकालले भने– ‘बाफियामा यो व्यवस्था भयो भने डिजास्टर हुन्छ सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू ।’
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।
Weather Update