नेपाल एसबिआई बैंकले दियो दोलखाको सुर्के माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री
नेपाल एसबिआई बैंकले दियो दोलखाको सुर्के माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयका सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर दिने
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर दिने लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
साना किसानले १४ प्रतिश बोनस सेयर प्रदान गर्ने
साना किसानले १४ प्रतिश बोनस सेयर प्रदान गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ ।
लघुवित्तमा ५ प्रतिशतभन्दा बढी सेयर भएको र एकाघर परिवारको व्यक्ति सिइओ बन्न नपाइने
लघुवित्तमा ५ प्रतिशतभन्दा बढी सेयर भएको र एकाघर परिवारको व्यक्ति सिइओ बन्न नपाइने राष्ट्र बैंकले २०७९ सालको एकीकृत निर्देशन परिमार्जन तथा संशोधन गर्दै ५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने व्यक्ति र उसको एकाघर परिवारको व्यक्तिलाई सो लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न रोक लगाएको हो ।
१८ हजार वृक्षारोपण गर्ने ग्लोबल आइएमई बैंकको घोषणा 
१८ हजार वृक्षारोपण गर्ने ग्लोबल आइएमई बैंकको घोषणा  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ ।
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालकरप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एसविआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
एसविआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ? नेपाल एसबिआई बैंकले ३१औं वार्षिक साधारणसभा गरेको छ । साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल  
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल   ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न
सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यावसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्‍गता समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी लगायत सहभागी भएका थिए ।
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत भुक्तानी गर्न सम्झौता
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत भुक्तानी गर्न सम्झौता सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ?
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ? यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।
Weather Update