इनरुवामा ४८ दिने रेफ्रिजरेसन एण्ड एयर कन्डिसन टेक्निसियन तालिम हुने, आवेदन खुला
बुधबार, असार ३, २०८३
खुलेको १८ वर्षपछि मालिका गाउँपालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
बुधबार, असार ३, २०८३
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ ।
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
बुधबार, असार ३, २०८३
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
मेस्सीको कीर्तिमानी ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाको शानदार सुरुवात
बुधबार, असार ३, २०८३
कप्तान लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक गरेसँगै साबिक विजेता अर्जेन्टिनाले विश्वकपमा शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अफ्रिकी देश अल्जेरियामाथि ३–० को जित निकालेको हो ।
खोलागाउँका किसानलाई अनुदानमा मौरीका घार वितरण
बुधबार, असार ३, २०८३
जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ ।
एम्बाप्पेको कीर्तिमानी गोलमा फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
बुधबार, असार ३, २०८३
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान सम्पन्न समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा चार गोल सम्भव भएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर...
आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईमा अत्यधिक गर्मी
बुधबार, असार ३, २०८३
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह
मंगलबार, असार २, २०८३
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा १० वर्षको महानगर गुरुयोजना समेट्न ललितपुर महानगरलाई सांसदहरूले आग्रह गरेका छन् ।
ढकारी गाउँपालिकाको अनौठो निर्णयः शनिवारलाई बनायो शुक्रबार, आइतबार हुनेछ शनिवार जस्तो
मंगलबार, असार २, २०८३
संघ सरकारले शनिवार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेकोमा ढकारी गाउँपालिकाले भने सोभन्दा फरक व्यवस्था लागू गरेको हो ।
एनआईसी एशिया बैंकका ग्राहकले फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट पाउने
मंगलबार, असार २, २०८३
एनआईसी एशिया बैंकका ग्राहकले पोखराको लेकसाइडमा रहेको फिस्टेल लज र चितवनको जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ ।


