सभापोखरी गाउँपालिकामा पाँच शय्याको अस्पताल सञ्चालनमा
शनिबार, मंसिर २०, २०८२
धादिङमा सात सवारी एकसाथ दुर्घटना : घाइते २ जनाको मृत्यु
शनिबार, मंसिर २०, २०८२
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेसी–६ चालिसेमा शनिबार भएको सवारी दुर्घटनाका घाइते दुई जनाको मृत्यु भएको छ ।
कनकासन्दुरी गाउँपालिमा चार करोडको लागतमा प्रहरी भवन निर्माण
शनिबार, मंसिर २०, २०८२
कनकासन्दुरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको छ ।
अदानचुली गाउँपालिकामा सडक स्तरोन्नति गरिँदै
शनिबार, मंसिर २०, २०८२
अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ । सडकको ट्र्याक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो ।
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
शनिबार, मंसिर २०, २०८२
काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
शनिबार, मंसिर २०, २०८२
जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण
शनिबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन्।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
शुक्रबार, मंसिर १९, २०८२
चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादव नियुक्त
शुक्रबार, मंसिर १९, २०८२
मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
ललितपुर महानगरपालिकामा २२औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस भव्य रूपमा सम्पन्न
शुक्रबार, मंसिर १९, २०८२
महानगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेका स्वयंसेवक तथा अवकासको तयारीमा रहेका महिला–पुरुष स्वयंसेवकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको थियो।
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै
शुक्रबार, मंसिर १९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् ।
हात्तीको आक्रमणबाट कन्चनरुप गाउँपालिकामा एक जनाको मृत्यु
शुक्रबार, मंसिर १९, २०८२
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ।
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
शुक्रबार, मंसिर १९, २०८२
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ ।


