लक्ष्मीनीयाँ गाउँपालिकाद्वारा असार १८ भित्र भुक्तानी र फरफारक गरिसक्न निर्देशन
लक्ष्मीनीयाँ गाउँपालिकाद्वारा असार १८ भित्र भुक्तानी र फरफारक गरिसक्न निर्देशन धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकाले चालु आर्थिक वर्षका सम्पूर्ण योजना तथा कार्यक्रमहरूको भुक्तानी असार १८ गतेभित्र लिई फरफारक गरिसक्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ।
बाँकेका स्थानीय तहले बनाए विपद् कोष, कसले कति पैसा राखे ?
बाँकेका स्थानीय तहले बनाए विपद् कोष, कसले कति पैसा राखे ? स्थानीय तहले सम्भावित विपद्को पूर्वानुमान गर्दै विपद् कोष सञ्चालन गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका अख्तियार स्रोतको भनाइ छ ।
कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा, पहिलो दिनको अनुभव कस्तो रह्यो ?
कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा, पहिलो दिनको अनुभव कस्तो रह्यो ? मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिमको व्यवस्था गर्दै अन्य स्थानीय तहहरूमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।
कञ्चनपुरका पालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक
कञ्चनपुरका पालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को दफा ४ उपदफा (१६) बमोजिम हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाअनुसार स्थानीय...
सुदूरपश्चिम प्रदेशमा ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम प्रदेशमा ३७ अर्ब ७० करोडको बजेट सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रूपैयाँको बजेट ल्याएको छ। प्रदेशसभाको असार १ गते मध्यराति बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन्।
साउदी अरेबिया र उरुग्वे बराबरीमा रोकिए
साउदी अरेबिया र उरुग्वे बराबरीमा रोकिए फिफा विश्वकप–२०२६ अन्र्तगत नेपाली समयअनुसार मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र साउदी अरेबियाले बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।
कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गरेको छ ।
लुम्बिनी प्रदेशः ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशः ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि रु ३७ अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
एनआईसी एशिया बैंकद्वारा चितवनको बिन्देश्वरी आधारभूत विद्यालयमा सहयोग
एनआईसी एशिया बैंकद्वारा चितवनको बिन्देश्वरी आधारभूत विद्यालयमा सहयोग एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।
Weather Update