Odapalika - The Fourth Estate - चौथो अंग
आज धान्य पूर्णिमा र योमरी पुन्हि
आज धान्य पूर्णिमा र योमरी पुन्हि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।
आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल
आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।
यो वर्ष हिउँदमा कम वर्षा हुने, चिसो झनै बढ्ने
यो वर्ष हिउँदमा कम वर्षा हुने, चिसो झनै बढ्ने मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ। यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
७५ जिल्लामा छानिए एमाले प्रतिनिधि‚दुई जिल्लामा बाँकी
७५ जिल्लामा छानिए एमाले प्रतिनिधि‚दुई जिल्लामा बाँकी नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ ।
मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान
मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।
बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री कार्की
बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छन् ।
बेलबारीमा ट्याक्टर दुर्घटनामा परि एक जनाले गुमाए ज्यान 
बेलबारीमा ट्याक्टर दुर्घटनामा परि एक जनाले गुमाए ज्यान  मोरङको बेलबारी-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ ।
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ । 
सरोज यादवको विर्सनयोग्य अनुभवः मध्यरातमा होटलमा मुख्यमन्त्री, विपक्षीको मुखै नदेखी राजीनामा
सरोज यादवको विर्सनयोग्य अनुभवः मध्यरातमा होटलमा मुख्यमन्त्री, विपक्षीको मुखै नदेखी राजीनामा ‘म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो । तर, उनीहरू बैठकमै आएनन् । त्यसैले राजिनामा घोषणा गर्दछु,’ उनले भने ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा क्यानका कर्मचारीहरू उपप्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापा लाई प्रतिवादी कायम गरिएको छ ।
काठमाडौँ महानगरको हिसावः ५२ प्रतिशत खर्च हुँदा ७४ प्रतिशत राजस्व असुल
काठमाडौँ महानगरको हिसावः ५२ प्रतिशत खर्च हुँदा ७४ प्रतिशत राजस्व असुल यस वर्ष सबैभन्दा कम ३ प्रतिशत सहरी व्यवस्थापन विभागको वित्तीय प्रगति देखियो ।
मुख्यमन्त्री नै नआएपछि २ बजेको लागि सारियो मधेश प्रदेश सभा बैठक
मुख्यमन्त्री नै नआएपछि २ बजेको लागि सारियो मधेश प्रदेश सभा बैठक तर, मुख्यमन्त्री यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो ।
Weather Update