संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, असोज १२, २०८३
आज कुन स्थानमा भारी वर्षाको सम्भावना छ ?
सोमबार, असोज १२, २०८३
सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
‘पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार’ शीर्षकको सामग्रीबारे भेषराज लुइटेलको खण्डन
आइतबार, असोज ११, २०८३
पेशेबर रिट निवेदक भेषराज लुइटेलले वडापालिकामा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै खण्डन प्रकाशन गर्न पठाएका छन् ।
राजापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा हिउँदे घाँसको बीउ वितरण गर्ने
आइतबार, असोज ११, २०८३
बर्दिया जिल्लाको राजापुर नगरपालिकाले किसानलाई हिउँदे घाँसको बीउ उपलब्ध गराउन ५० प्रतिशत अनुदानमा बर्षिम घाँसको विउ उपलब्ध गराउने भएको छ।
वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, अवरुद्ध आपूर्ति पुनर्स्थापनामा टोली परिचालित
आइतबार, असोज ११, २०८३
अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ ।
पाल्पामा घर पुरिदा एकको मृत्यु , २ बेपत्ता
आइतबार, असोज ११, २०८३
सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार आइतबार बिहान ४ बजे पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिदा १ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् ।
कालिगण्डकीले ८० घर बगायो, क्षतिको विवरण आउन बाँकी
आइतबार, असोज ११, २०८३
जलजला गाउँपालिका–८ स्थित फर्से बस्तिमा कालीगण्डकी नदिको बहाव बस्तीमा पस्दा अन्दाजी ८० वटा घर बगाएको सशस्त्री प्रहरी बलले जानकारी दिएको छ ।
चितवनमा २४ घन्टामा अतिभारी वर्षा, बुटवलमा तिनाउ नदीले २ घर बगायो
आइतबार, असोज ११, २०८३
पूर्वबाट सर्दै आएको मौसमी प्रणालीका कारण लगातार वर्षा हुने क्रम जारी छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी वर्षा चितवनमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, असोज ११, २०८३
सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आजको राशिफल : वृषको शुभकार्यको चर्चा, कर्कटको नयाँ समाचार आउने, तपाईको कस्तो ?
आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा घरबाटै पक्राउ
आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमेर जबरा निवासबाटै पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तलः कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास
शनिबार, असोज १०, २०८३
काठमाडौँ महानगरपालिकाले सवा ८ करोड लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गराउन थालेको छ ।


