नेपाललाई सहयोग जारी राख्ने राष्ट्रसंघका महासचिवको प्रतिबद्धता
शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकाल सकिएपछि पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, आइतदेखि मौसममा सुधार
शुक्रबार, असोज ९, २०८३
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
भिमाद नगरपालिकाले गर्यो असोज ९ गते सबै विद्यालय बन्द
बिहीबार, असोज ८, २०८३
तनहुँजिल्लाको भिमाद नगरपालिकाले लगातार वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ।
नियमित पानी पर्न थालेपछि जोखिमयुक्त स्थान र विद्यालयहरुमा महानगरको निगरानी
बिहीबार, असोज ८, २०८३
नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
असोज ८ गतेको मौसम अपडेटः देशभरका कुन नदीमा छ बाढीको ठूलो जोखिम ?
बिहीबार, असोज ८, २०८३
यसैक्रममा विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गरी देशभरका नदीहरुमा बाढीको जोखिम बारे जानकारी दिएको छ ।
काभ्रेमा खोलामा डुब्यो यात्रु बस, उद्धारका लागि पुग्यो सशस्त्र
बिहीबार, असोज ८, २०८३
सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार सो बस आज विहान ९ः५० बजेको सयमा रोशी गाउपालिका वडा नम्बर ७ कटुन्जेबाट थानसिंह जाने भित्रि सडकखण्ड स्थित खरिबोटमा खोला तर्ने क्रममा खोला तर्न नसकी खोलाको बिचमा नै रहेको हो ।
अर्थमन्त्री वाग्लेले यो साताको मौसमको खतराबारे जानकारी लिए
बिहीबार, असोज ८, २०८३
कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री वाग्ललेले बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् ।
आज संसद्का दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
बिहीबार, असोज ८, २०८३
संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
मधेश र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, असोज ८, २०८३
कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ वितरण गर्दै पाल्हीनन्दन गाउँपालिका
बुधबार, असोज ७, २०८३
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले पशुपालक किसानलाई ७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ वितरण गर्ने भएको छ।
सिन्धुपाल्चोकमा भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
बुधबार, असोज ७, २०८३
सिन्धुपाल्चोक जिल्लामा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


