गोरखामा दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने
बिहीबार, चैत १९, २०८२
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
बिहीबार, चैत १९, २०८२
काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन्।
आजदेखि संसद् अधिवेशन, नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक
बिहीबार, चैत १९, २०८२
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज प्रारम्भ हुँदै छ।
आजदेखि एसईई, छात्रभन्दा छात्रा धेरै
बिहीबार, चैत १९, २०८२
आज (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ।
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ?
बुधबार, चैत १८, २०८२
सपना प्रधान मल्ल संविधानसभामा एमालेबाट सभाषद बनेकी थिइन भने कुमार रेग्मी नेपाली कांग्रेसको कोटाबाट सर्वाेच्चको न्यायाधीश बनेका थिए । यस्तै, हरिप्रसाद फुयाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा महान्याधिवक्ता बनाइएका थिए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का
बुधबार, चैत १८, २०८२
बैंकको संस्थापक सेयर विक्री गर्न बैंक संचालक समितिको अनुमति जरुरी हुने भएपनि सेयरधनीको अनुमतिविना रोक्का राखेर बैंकले नै अधिकार जमाए जसरी राखेको छ ।
वित्त आयोगसँग स्थानीय सरकारको गुनासोः हामीले पाउने राजस्व पनि किन नदिएको ?
बुधबार, चैत १८, २०८२
आफूहरूले कानुनतः पाउनुपर्ने जति वित्तीय समानीकरण अनुदान नपाउँदा प्रक्षेपण गरिएका कार्यक्रम प्रभावित हुने गरेको उनको भनाइ छ ।
महेन्द्रनगरको यातायात कार्यालयमा अब बिचौलियालाई प्रवेश निषेध
बुधबार, चैत १८, २०८२
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ ।
ओलीको रिहाइका लागि अदालतमा मुद्दा दर्ता गरेर सडकमा एमाले
बुधबार, चैत १८, २०८२
नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
इनिशा विक मृत्यु प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान
बुधबार, चैत १८, २०८२
सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
कांग्रेसको खड्का–कोइराला समूहले अझै गगनलाई सभापति स्वीकारेन
बुधबार, चैत १८, २०८२
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै गएको छ। पार्टीको देउवा समूहले सर्वोच्च अदालतबाट अन्तिम फैसला नआउन्जेल गगन थापालाई सभापतिका रूपमा नमान्ने निर्णय गरेको छ।
सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासनमन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू
बुधबार, चैत १८, २०८२
सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ ।
कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
मंगलबार, चैत १७, २०८२
पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।


