जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताए। तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता
स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएकी हुन् ।
किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण
किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत घाङ्री लामाले बताए। हालसम्म आयोजना प्रभावित क्षेत्रका २६  जना जग्गाधनीले रु १८ करोड मुआब्जा पाइसकेको आयोजनाका प्रबन्धक अशोक पण्डितले बताए।
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत  शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन् ।
काठमाडौँका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ
काठमाडौँका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् ।
यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
२४ घन्टा नबित्दै आफ्नै निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय
२४ घन्टा नबित्दै आफ्नै निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।
बधाई तथा शुभकामना व्यक्त गर्न र अनावश्यक भेटघाट गर्दै काममा बाधा नपार्न रास्वपाले गर्‍यो आग्रह
बधाई तथा शुभकामना व्यक्त गर्न र अनावश्यक भेटघाट गर्दै काममा बाधा नपार्न रास्वपाले गर्‍यो आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाटसहित खादा तथा फूलमाला लगाउने, फोटो खिच्नेजस्ता कार्य नगर्न अनुरोध गरेको छ ।
पहिलो लेगको बदला लिने लक्ष्यका साथ लाओससँग खेल्दै नेपाल
पहिलो लेगको बदला लिने लक्ष्यका साथ लाओससँग खेल्दै नेपाल नेपालले आज (चैत १७) एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्दै छ ।
चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १९ हजार कुखुरा नष्ट
चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १९ हजार कुखुरा नष्ट चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ।
पर्यटकीय सम्भावना बोकेको भोजपुरको नागबेली सडक
पर्यटकीय सम्भावना बोकेको भोजपुरको नागबेली सडक भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ।
प्रमुख प्रशासकीय अधिकृतविहीन भएको स्थानीय तहमा ६३ उपसचिव सरुवा
प्रमुख प्रशासकीय अधिकृतविहीन भएको स्थानीय तहमा ६३ उपसचिव सरुवा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।
Weather Update