Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीको हीतविपरित ऐन नल्याउन स्थानीय तहका कर्मचारीको खबरदारी 
कर्मचारीको हीतविपरित ऐन नल्याउन स्थानीय तहका कर्मचारीको खबरदारी  स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन्
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
संसद बैठकः तोसिमा कार्कीलाई कस्तो जवाफ देलान् प्रधानमन्त्री ओलीले ? 
संसद बैठकः तोसिमा कार्कीलाई कस्तो जवाफ देलान् प्रधानमन्त्री ओलीले ?  आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ
काठमाडौँ उपत्यकासहित यी क्षेत्रमा हुनेछ मुसलधारे वर्षा 
काठमाडौँ उपत्यकासहित यी क्षेत्रमा हुनेछ मुसलधारे वर्षा  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः उ.भा.। करणः वव । चन्द्रराशिः मीन । सूर्योदयः ५ः ३८ । सूर्यास्तः १८ः ३३ । दिनमानः ३२ः १७ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म
बजेट खर्च गर्न ३२ वडालाई काठमाडौँ महानगरको २२ बुँदे निर्देशन, यस्तो छ मार्गदर्शन
बजेट खर्च गर्न ३२ वडालाई काठमाडौँ महानगरको २२ बुँदे निर्देशन, यस्तो छ मार्गदर्शन काठमाडौँ महानगरपालिकाले निकास भएको रकम पारदर्शी रुपमा खर्च गर्न भन्दै ३२ वटै वडालाई २२ वटा बुँदामा ध्यान दिन आग्रह गरेको छ । 
रुझेकाे पनौती (फोटोफिचर)
रुझेकाे पनौती (फोटोफिचर)
संसद् भवनमा मुसा आतंक, समात्नका लागि विज्ञापन निकालियाे
संसद् भवनमा मुसा आतंक, समात्नका लागि विज्ञापन निकालियाे पाकिस्तानको संसद भवनमा मुसा आतंक भएको छ । संसद् भवनमा बिरालो नै तर्सिनेखालका मुसाको आतंक भएको बीबीसीले जनाएको छ । 
२८ वडाअध्यक्षसहित ३५ जनप्रतिनिधिले गुमाए ज्यान, यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन
२८ वडाअध्यक्षसहित ३५ जनप्रतिनिधिले गुमाए ज्यान, यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन निर्वाचन आयोगले ३४ स्थानमा उपनिर्वाचनको तयारी थाले पनि मंगलवार कार्कीको निधन भएपछि सो स्थानमा समेत उपनिर्वाचन गर्नुपर्ने भएको हो
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलल खराब मौसमका कारण बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जनाएको छ ।
मानव बेचबिखन ब्यूरोले संगीत उद्योग संघको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लियो
मानव बेचबिखन ब्यूरोले संगीत उद्योग संघको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लियो नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । 
Weather Update