यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा
अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा घरको आँगनबाट बाहिर आउन नसक्ने उनले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाए । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय शिक्षिका लक्ष्मी औजीले दैनिक चार घण्टा पढाउछन ।
सप्तरीका पालिकाहरुलाई जिप्रकाको सुचनाः ट्युवेल सुकेको भए सिडिओलाई फोन गर्नू
सप्तरीका पालिकाहरुलाई जिप्रकाको सुचनाः ट्युवेल सुकेको भए सिडिओलाई फोन गर्नू जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानको मोबाइल नम्बर सार्वजनिक गरी सो नम्बरमा सम्पर्क गर्न भनेको छ ।
व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न
व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । 
एनसेलको बीज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू 
एनसेलको बीज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू  यसमा कर्पोरेट ग्राहकहरूले आफ्ना तीनवटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिना सेवा निःशुल्क पाउँछ ।
बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने
बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी दिएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट हटायो रञ्जिता श्रेष्ठलाई
नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट हटायो रञ्जिता श्रेष्ठलाई आज (बुधबार) बसेको पार्टीको राष्ट्रिय भेलाको बैठकले श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
संघीय राज्यको एकात्मक ढर्राः संकटग्रस्त मधेशमा सिडिओ हावी, समन्वय छैन स्थानीय सरकारसँग
संघीय राज्यको एकात्मक ढर्राः संकटग्रस्त मधेशमा सिडिओ हावी, समन्वय छैन स्थानीय सरकारसँग नगरपालिका संघको मधेश प्रदेश समितिका सहसंयोजक डा. नविनकुमार यादव संकट समाधानको लागि संघ सरकारले कुनै समन्वयन नगरेको बताउँछन् ।
कानुन निर्माण गर्न अर्थ मन्त्रालयले गठन गर्यो कार्यदल, बजेट अनुशासन सुदृढ गर्ने उदेश्य
कानुन निर्माण गर्न अर्थ मन्त्रालयले गठन गर्यो कार्यदल, बजेट अनुशासन सुदृढ गर्ने उदेश्य कार्यदलमा  अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । 
गभर्नरले बैंकका सिइओहरुसँग छलफल गरेकै समयमा चन्द्र ढकालले देउवासँग किन गरे यस्तो गुनासो ?
गभर्नरले बैंकका सिइओहरुसँग छलफल गरेकै समयमा चन्द्र ढकालले देउवासँग किन गरे यस्तो गुनासो ? अध्यक्ष ढकालले भने– ‘बाफियामा यो व्यवस्था भयो भने डिजास्टर हुन्छ सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू ।’
गाउँ पुगेका सिंहदरबार, सबा ८ करोड खर्चे दिङ्लामा बन्यो यस्तो भवन
गाउँ पुगेका सिंहदरबार, सबा ८ करोड खर्चे दिङ्लामा बन्यो यस्तो भवन इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए ।
हेटौँडा उपमहानगरको न्यायिक समितिले गर्यो एक वर्षमा १४३ उजुरी फछ्र्योट
हेटौँडा उपमहानगरको न्यायिक समितिले गर्यो एक वर्षमा १४३ उजुरी फछ्र्योट उपमहानगरपालिकामा आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएको हो । त्यसयता दर्ता भएका एक हजार २५४ उजुरीमध्ये ७४३ वटा फछ्र्योट भएका छन् । 
Weather Update