मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल
मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल गत असार २६ गते मधेस प्रदेश सरकारले र साउन ७ गते सङ्घ सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । घोषणासँगै हाल त्यस क्षेत्रमा खानेपानी र सिँचाइ व्यवस्थापन सुरु गरिएको छ । 
सिन्धुलीबाट हराएको हायु परिवारको मोबाइल रामेछापमा ट्रेस, प्रहरी भन्छ– खोज्दैछौं
सिन्धुलीबाट हराएको हायु परिवारको मोबाइल रामेछापमा ट्रेस, प्रहरी भन्छ– खोज्दैछौं हायुको उद्गम स्थल नै रामेछापको सुकजोर भन्ने ठाउँमा हो । सुकजोर रामेछाप नगरपालिकाको छाप सिमन्टीको नजिकै पर्छ ।
गाउँपालिकाबाट मासिक ६४ हजार भत्ता पाउने हायुको परिवार कहाँ बेपत्ता भयो ?
गाउँपालिकाबाट मासिक ६४ हजार भत्ता पाउने हायुको परिवार कहाँ बेपत्ता भयो ? स्थानीयका अनुसार वडा कार्यालयमा परिचयपत्र नवीकरण गर्न आउँदा परिवारका सदस्यबीच झगडा भए जस्तो देखिएको थियो । केही स्थानीयले भने सो परिवार पोखरा गएको दाबी गरेका छन् ।
विमल पौडेल बने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार
विमल पौडेल बने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार सोमबार बिहान बसेको आयोगको बैठकले पौडेललाई मुख्य रजिष्ट्रार बनाएको हो । यसअघि उनी सर्वाेच्चकै रजिष्ट्रार पदमा कार्यरत थिए ।
लोक सेवा आयोगका पूर्वअध्यक्ष मैनाली भन्छन्– निजामती सेवा ऐनमा कुलिङ पिरियड राख्न मिल्दैन
लोक सेवा आयोगका पूर्वअध्यक्ष मैनाली भन्छन्– निजामती सेवा ऐनमा कुलिङ पिरियड राख्न मिल्दैन उनले निजामती सेवाको साथसाथै, स्वास्थ्य सेवा, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षक, संस्थान, समिति, वोर्ड जस्ता निकायका लागि पनि कुलिङ पिरियड लाग्ने गरी कानुनी प्रबन्ध गर्न उचित हुने बताए ।
स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति
स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।
काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन
काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक ९मध्याम० वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन ।
दोर्दी गाउँपालिकाको कामः जलविद्युत आयोजनाको रोयल्टीबाट सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा
दोर्दी गाउँपालिकाको कामः जलविद्युत आयोजनाको रोयल्टीबाट सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा दोर्दी गाउँपालिकामा हाल पाँच वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । गाउँपालिकाभित्र चार हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न रु एक करोड ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
केपी ओलीको छोरी हूँ भन्ने युवन्तिकाले साढे ३ लाख ठगेको भेटेपछि युवा संघले गर्यो कारवाही
केपी ओलीको छोरी हूँ भन्ने युवन्तिकाले साढे ३ लाख ठगेको भेटेपछि युवा संघले गर्यो कारवाही उनले प्रधानमन्त्री ओलीसँगको निकटता देखाएर सरकारी कोटामा विदेश पठाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम लिने गरेकी थिइन् । यसरी रकम लिएर पनि विदेश नपठाएपछि शोभा राईले युवा संघ केन्द्रीय कार्यालयमा उजुरी दिएकी थिइन् ।
काठमाडौं उपत्यका खानेपानी सुधारको पहिलो चरण सम्पन्न, के–के भयो काम ?
काठमाडौं उपत्यका खानेपानी सुधारको पहिलो चरण सम्पन्न, के–के भयो काम ? निर्देशनालयले उपत्यकामा आगलागी नियन्त्रणका लागि सबै खानेपानी वितरण प्रणाली (डीएमए) हरूबाट दमकलमा पानी भर्न तथा सिधै पाइप जोडेर आगलागी नियन्त्रण गर्न सकिने गरी कूल ३४८ वटा फायर हाइड्रेड प्रणालीको व्यवस्था गरेको छ ।
सिँचाइ र खानेपानीको लागि मधेशमा डिपबोरिङ जडान सुरु
सिँचाइ र खानेपानीको लागि मधेशमा डिपबोरिङ जडान सुरु प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो ।  
संघीय निजामती विधेयकः योगेशले प्रचण्डलाई किन सम्झाए २०८० फागुन ११ गतेको मिति ?
संघीय निजामती विधेयकः योगेशले प्रचण्डलाई किन सम्झाए २०८० फागुन ११ गतेको मिति ? यस्तैमा नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि निसाना साधेका छन् ।
Weather Update