मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु
मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु कार्यालय सचिव डा. अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मत गर्न बाँकी रहेको बताए।
दक्षिण एसियामा सबैभन्दा धेरै यौनकर्मीमा नेपाल चौथो नम्बरमा
दक्षिण एसियामा सबैभन्दा धेरै यौनकर्मीमा नेपाल चौथो नम्बरमा दक्षिण एसियाली देशहरूमा सबैभन्दा धेरै यौनकर्मी हुने देशको सूचीमा नेपाल चौथो स्थानमा देखिएको छ ।
आज एनपीएलमा जनकपुर र चितवन, पोखरा र कर्णाली भिड्दै
आज एनपीएलमा जनकपुर र चितवन, पोखरा र कर्णाली भिड्दै राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।  अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
हेर्नुहोस् तपाईँको आजको राशिफल
हेर्नुहोस् तपाईँको आजको राशिफल मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ। कलकारखाना र बन्दव्यापारमा सफल हुनुहुनेछ।
निर्वाचन आयोगले स्थापना गर्‍यो समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय 
निर्वाचन आयोगले स्थापना गर्‍यो समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ  नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
अर्याल सचिवमा नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
अर्याल सचिवमा नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।
प्रेस काउन्सिलको अध्यक्षमा आचार्य
प्रेस काउन्सिलको अध्यक्षमा आचार्य प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्य मनोनीत भएका छन् ।
सर्वोच्चको परमादेशः २४ घण्टाभित्र विश्वासको मत लिनु
सर्वोच्चको परमादेशः २४ घण्टाभित्र विश्वासको मत लिनु मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।  न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले सोमबार उक्त परमादेश जारी गरेको हो । 
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक‚ सबैभन्दा बढी भारतीय
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक‚ सबैभन्दा बढी भारतीय सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ ।
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ
Weather Update