उच्च अदालतले प्रभु बैंकका सीईओ शेरचनलाई फौजदारी मुद्दामा बाहेक पक्राउ नगर्न भनेको थियो
सोमबार, मंसिर १५, २०८२
राष्ट्र बैंकले भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै
आइतबार, मंसिर १४, २०८२
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्ने प्रावधानअनुसार केन्द्रीय बैंकले भोलि नीति समीक्षा बाहिर ल्याउन लागेको हो।
घोराही सिमेन्टले घोषणा गर्यो लाभांश
आइतबार, मंसिर १४, २०८२
घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको लाभांश घोषणा भएको छ ।
चार महिनामा १६ हजार पर्यटकले घुमे मनाङ
शनिबार, मंसिर १३, २०८२
चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।
बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने सहमति, सुनकोसी–३ जेभीए टुंग्याइने
शुक्रबार, मंसिर १२, २०८२
नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने निर्णय गरिएको छ । बिहीबार (मंसिर ११) बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।
आठौं सामाजिक सुरक्षा दिवसः सरकार, निजी क्षेत्र र श्रमिकका संगठनले दिए उच्च महत्त्व
बिहीबार, मंसिर ११, २०८२
काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेशस्तरमा मुख्यमन्त्रीहरू र स्थानीय तहमा पालिका प्रमुखहरूको उपस्थितिमा दिवस मनाइएको हो।
नेपाललाई जर्मन संस्था एसइएसले सहयोग गर्ने
बुधबार, मंसिर १०, २०८२
एनजिसिसिआई सचिवालयमा आज भएको भेटवार्तामा एसइएसकी परियोजना संयोजक उल्रिके पुट्जले नेपालमा विभिन्न क्षेत्रमा सीप तथा प्रविधि हस्तान्तरणमार्फत क्षमता अभिवृद्धि गर्न संस्था तयार रहेको बताइन्।
सहकारी दर्ताका लागि आवेदन खुल्यो, ६० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने
बुधबार, मंसिर १०, २०८२
सहकारी संस्थाको नियमनका लागि स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई दर्ता हुन आह्वान गरेको छ ।
साढे ७ अर्बभन्दा बढीका ईभी आयात
सोमबार, मंसिर ८, २०८२
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कार, जिप, भ्यान आयात भएको छ ।
सहकारीपीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी
आइतबार, मंसिर ७, २०८२
सरकारले सहकारीमा एक लाख रुपैयाँ तथा त्योभन्दा कम रकम जम्मा गरेका पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो ।
पोखराबाट भुटानको पारो अब सिधा उडान
बुधबार, मंसिर ३, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा मंगलबारदेखि उडान थालिएको हो।
आफैले आवश्यक छैन भनेको राजस्व अनुसन्धान विभागमा १० उपसचिव थपे अर्थमन्त्रीले
मंगलबार, मंसिर २, २०८२
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा राजस्व अनुसन्धान विभाग खारेज गर्नैपर्ने सुझाव दिने अर्थमन्त्री खनाल अहिले सोही विभागमा थप कर्मचारी पठाउँदै छन्।
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम लगानी गर्दै राष्ट्र बैंक
मंगलबार, मंसिर २, २०८२
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।


