Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान 
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान  बागमती प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकास गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो क्षेत्राधिकारभित्र रहेका स्थानीय तहलाई प्रदान गर्नुपर्ने अनुदान निकासा गरेको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 
प्रहरी भन्छः सहकारीको २ अर्ब ठगी गरेका मेयर बेपत्ता छन्, तर सामाजिक सञ्जालमा सक्रिय 
प्रहरी भन्छः सहकारीको २ अर्ब ठगी गरेका मेयर बेपत्ता छन्, तर सामाजिक सञ्जालमा सक्रिय  सहकारी ठगीको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार छन्
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ  संघीय संसद सचिवालयले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरेकाे छ । 
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस !
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस ! सहकारीको रकम ठगीबारे छानविन गर्न गठित संसदीय समितिले सहकारी नियमनका नाममा स्थानीय तहलाई दिएको अधिकार खोस्न प्रस्ताव गरेको पाइएको छ
चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति 
चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैकिंङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलपछि सांसदबीच सहमति जुटेको छ । 
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी 
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी  नेकपा माओवादी केन्द्र गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण 
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ
Weather Update