यति ग्रुपले भन्योः ६ अर्बमा जग्गा नै पाइने ठाउँमा त्यति भाडा कसले तिर्ला ?
यति ग्रुपले भन्योः ६ अर्बमा जग्गा नै पाइने ठाउँमा त्यति भाडा कसले तिर्ला ? नेपाल ट्रष्टको जग्गा लिज विवादमा यति ग्रुपअन्तर्गतको थामसर्केु ट्रेकिङ प्रालिले आफ्नो ग्रुपलाई अनावश्यक आरोप लगाइएको बताएको छ ।
अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड
अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रमा विद्यमान स्रोतहरूको सदुपयोग गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनले निजी क्षेत्रलाई बढी आहत भएको छः अध्यक्ष ढकाल
जेनजी आन्दोलनले निजी क्षेत्रलाई बढी आहत भएको छः अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो आन्दोलनले निजी क्षेत्रलाई बढी आहत पुर्‍याएको बताएका छन्। शनिबार महासंघको आयोजनामा भएको आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल
हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको जिकिर गरेका छन् ।
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकि छन् ।
सिंगटी हाइड्रोले गर्‍यो लाभांश घोषणा 
सिंगटी हाइड्रोले गर्‍यो लाभांश घोषणा  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो 
गर्भनर पौडेल भन्छन्ः जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल खस्कियो  नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुग्यो जेनजी आन्दोलनपछि ध्वंस सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुगेको छ ।
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता सर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो ।
मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार
मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशमा लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थन रहेकाबारे जानकारी गराएको छ ।
अन्नपूर्ण गाउँपालिकाको एउटै वडामा पाँच जलविद्युत् आयोजना
अन्नपूर्ण गाउँपालिकाको एउटै वडामा पाँच जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्।
चार उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
चार उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले  प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छन् ।
Weather Update