Odapalika - The Fourth Estate - चौथो अंग
बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजना : पुरानो मोटरसाइकल आजै बनाउँ नयाँ
बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजना : पुरानो मोटरसाइकल आजै बनाउँ नयाँ नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना सुरू गरेको छ ।
सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठनको गृहकार्य सकियो : मन्त्री अधिकारी 
सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठनको गृहकार्य सकियो : मन्त्री अधिकारी  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय (एसटीआई) गठनको गृहकार्य सकिएको बताएका छन् । 
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ 
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ  साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार महानगरले सबैभन्दा बढी शुल्क लिने भनेको वार्षिक ५० हजार रुपैयाँ हो । विदेशी अनुसन्धानकर्ता परामर्शदाता सल्लाहकार संस्थाले वार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका 
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका  भोजपुरको हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हतुवागढी महोत्सव हुने भएको छ
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरुमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको शिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दरमा संकलन गर्ने निर्णय भएको हो । 
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता 
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता  श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् ।
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ?
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ? सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो
Weather Update