लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो। सरकारले अब यो अन्योल हटाइदिएको हो ।
अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत
अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
आयकरको सीमा दोब्बर बढाएर व्यक्तिको लागि १० लाख
आयकरको सीमा दोब्बर बढाएर व्यक्तिको लागि १० लाख अहिले ५ लाख रुपैयाँ रहेको व्यक्तिगत आयकरको सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो । अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्नुपर्ने छैन ।
बजेट पेश गर्ने दिन बालेन पनि पुगे संसद
बजेट पेश गर्ने दिन बालेन पनि पुगे संसद केही समयपछि नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगार्मी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दैछन् । सो समारोहमा प्रधानमन्त्री बालेन पनि उपस्थित भएका हुन् ।
सकियो मन्त्रिपरिषद बैठक, बजेट सार्वजनिक गर्न संसद जादै अर्थमन्त्री
सकियो मन्त्रिपरिषद बैठक, बजेट सार्वजनिक गर्न संसद जादै अर्थमन्त्री संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्री डा. वाग्लेले संसदको मुलगेटमा उभिएर फोटो र भिडियो खिच्न दिनेछन् । त्यसपछि संसदभित्र पसेर उनले बजेट पेश गर्नेछन् ।
यस्तो छ अब बजेटको काउन्टडाउन
यस्तो छ अब बजेटको काउन्टडाउन सो बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।
मन्त्रिपरिषद बैठकमा भाग लिन हिडे अर्थमन्त्री, बजेट स्वीकृत हुने
मन्त्रिपरिषद बैठकमा भाग लिन हिडे अर्थमन्त्री, बजेट स्वीकृत हुने मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने व्यवस्था छ ।
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक, के–के आउँदैछन् नयाँ कार्यक्रम ?
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक, के–के आउँदैछन् नयाँ कार्यक्रम ? अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । आज ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने कार्यसुची रहेको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जानकारी दिएको छ ।
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ । कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने
नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने छ । भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ ।
मल संकट र पर्यावरणीय चुनौतीको सामना गर्न ‘जलवायु च्याम्पियन’ अभियान
मल संकट र पर्यावरणीय चुनौतीको सामना गर्न ‘जलवायु च्याम्पियन’ अभियान सरकारले रासायनिक मलको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मल (ढैँचा) जस्ता वैकल्पिक उपायहरूको प्रयोग गर्न किसानहरूलाई आह्वान गरेको छ । तर प्रश्न उठ्छ, के केबल सरकारी सूचनाको भरमा वर्षौंदेखि रासायनिक मलमा आश्रित किसान रातारात आत्मनिर्भर बन्न सक्छन् ?
‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र’
‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र’ राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन्। संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ छ ।
Weather Update