आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की
शनिबार, कात्तिक २२, २०८२
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ?
शुक्रबार, कात्तिक २१, २०८२
उनले अहिलेसम्म कम मात्रै नयाँ मतदाताको नाम दर्ता भएको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन भनेकी छन् ।
बालेनले गरे जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन
शुक्रबार, कात्तिक २१, २०८२
मन्दिर उद्घाटन समारोहमा सहभागी भएपनि मेयर शाहले कुनै सम्बोधन गरेनन् । उमेयर डंगोलले भने सम्बोधन गरेकी छन् ।
करदाताको पहिलो पहिचान स्थानीय तहबाटै
शुक्रबार, कात्तिक २१, २०८२
करसम्बन्धी अधिकांश सेवा डिजिटल प्रणालीबाटै प्राप्त गर्न सकिने भएपछि सरकारले स्थानीय तहलाई करदाता पहिचानको शुरु केन्द्र बनाउने भएको छ।
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी
शुक्रबार, कात्तिक २१, २०८२
बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ।
हङकङ सिक्सेसको पहिलो खेलमा आज अफगानिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, कात्तिक २१, २०८२
हङकङ इन्टरनेसनल सिक्सेस-२०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। मङ कोकस्थित मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ।
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा
शुक्रबार, कात्तिक २१, २०८२
विश्वकप छनोट हुँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको यूएई शृङ्खला सम्पन्न गरी नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।
विभिन्न माग गर्दै स्थानीयले मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द गरे
शुक्रबार, कात्तिक २१, २०८२
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
शुक्रबार, कात्तिक २१, २०८२
देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्उ ।
विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद: चालकसहित दुई जना पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
प्रहरीले मोरङमा एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ। यस क्रममा चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कवित कटवालले बताए।
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
बिहीबार, कात्तिक २०, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

