फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
बिहीबार, कात्तिक २७, २०८२
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता
बिहीबार, कात्तिक २७, २०८२
यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो ।
अस्ट्रेलियामा सवारी दुर्घटना: एकै परिवारका तीन नेपालीको मृत्यु
बिहीबार, कात्तिक २७, २०८२
अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ ।
श्रीलंकालाई नेपालले ९ विकेटले हरायो
बिहीबार, कात्तिक २७, २०८२
नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ।
आज कस्तो होला देशभरको मौसम ?
बिहीबार, कात्तिक २७, २०८२
आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हुम्ला सदरमुकाममा चार दिनदेखि विद्युत् आपूर्ति बन्द
बिहीबार, कात्तिक २७, २०८२
सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
बुधबार, कात्तिक २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार
बुधबार, कात्तिक २६, २०८२
उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो।
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
बुधबार, कात्तिक २६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।
पूर्वसचिव खड्का प्रदेशसभा सचिवमा नियुक्त
बुधबार, कात्तिक २६, २०८२
करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
बुधबार, कात्तिक २६, २०८२
गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो ।
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा, ८ प्रतिशत नगद लाभांश स्वीकृत
बुधबार, कात्तिक २६, २०८२
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
इस्लामावादमा विस्फोट : १२ जनाको मृत्यु, ३० घाइते, भारतमाथि पाकिस्तानको यस्तो आरोप
बुधबार, कात्तिक २६, २०८२
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अदालतबाहिर भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।


