बारामा एकै परिवारका आमा–छोराको हत्या
बारामा एकै परिवारका आमा–छोराको हत्या बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या भएको छ । 
वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्यो, दिउँसो काठमाडौंमा पानी पर्ने
वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्यो, दिउँसो काठमाडौंमा पानी पर्ने देशका केही स्थानमा वर्षा भइरहेको छ ।
अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला
अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् । 
राष्ट्रियसभा निर्वाचनमा भयो दुई करोड ४० लाख खर्च, जोगियो ४४ प्रतिशत रकम 
राष्ट्रियसभा निर्वाचनमा भयो दुई करोड ४० लाख खर्च, जोगियो ४४ प्रतिशत रकम  निर्वाचनमा दुई करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल खर्चको ५५.७७ प्रतिशत हो । यो निर्वाचनमा विनियोजित बजेटको आधा रकम जोगिएको छ । 
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन 
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन  ‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ‚’ शैक्षिक सुधारका विषयमा उनले भनिन्, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि...
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन । 
घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ?
घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ? जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि...
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि... लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरेका छन्।
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन्।
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोन्द्राङ बेँसीनजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला परेको छ । 
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।
Weather Update