निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गरेका हुन् । कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ । यसका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय...
प्रहरीका लागि निर्वाचन लक्षित अनुशिक्षण सुरु‚ १० दिनसम्म चल्ने 
प्रहरीका लागि निर्वाचन लक्षित अनुशिक्षण सुरु‚ १० दिनसम्म चल्ने  पहिलो चरणअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, ब्युरोहरू र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म गरी जम्मा चार हजार १४८ जनालाई चरणबद्ध रूपमा १० दिनसम्म उक्त अनुशिक्षण प्रदान गरिने प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ?
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ? यो विश्लेषणमा हामीले सिराहा–४ मा पर्ने वडाहरूमा जसपा नेपालका वडाध्यक्षका उम्मेदवारहरुले कति मत पाएका थिए भनेर वडागत विवरण दिएका छौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित)
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित) आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् ।
निर्वाचन सुरक्षा: भोलिबाट परिचालन हुँदैछ नेपाली सेना
निर्वाचन सुरक्षा: भोलिबाट परिचालन हुँदैछ नेपाली सेना निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील,...
देशभर १ करोड ८९ लाख मतदाता, तपाईंको क्षेत्रमा कति छन् ? (सुचीसहित)
देशभर १ करोड ८९ लाख मतदाता, तपाईंको क्षेत्रमा कति छन् ? (सुचीसहित) आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।
सर्लाही–४ को हिसावः गगन उम्मेदवार भएको क्षेत्रमा कांग्रेसको कति छ वडागत मत ?
सर्लाही–४ को हिसावः गगन उम्मेदवार भएको क्षेत्रमा कांग्रेसको कति छ वडागत मत ? सर्लाही–४ मा पर्ने स्थानीय तहहरुका वडाहरुमा कांग्रेसी वडाध्यक्ष उम्मेदवारहरुले २३ हजार १३१ मत पाएका थिए ।
राजनीतिक दल र उम्मेदवारले अनलाइनमा विज्ञापन गर्दा के गर्नुपर्छ ?
राजनीतिक दल र उम्मेदवारले अनलाइनमा विज्ञापन गर्दा के गर्नुपर्छ ? फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल वा उमेदवारले अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले बताएको छ । यसका लागि आयोगले केही सर्त भने राखेको छ । 
प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो
प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । 
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ?
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ? कृषकहरूलाई बाँदर, बँदेल लगायतका बन्यजन्तुबाट हुने क्षति गम्भीर समस्या बनेको बताउँदै यसको समाधान व्यक्तिगत प्रयासबाट सम्भव नभई राज्यकै तर्फबाट नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
सकियो १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ
सकियो १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइ सकिएको छ। 
Weather Update