१७ करोड ठगी अभियोगमा जिल्ला समन्वय समिति प्रमुखविरुद्ध मुद्दा
१७ करोड ठगी अभियोगमा जिल्ला समन्वय समिति प्रमुखविरुद्ध मुद्दा हकारी संस्थाको रकम हिनामिना गरेको भन्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध मुद्दा दर्ता भएको छ
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार शाहले विदेश नगरपालिकाले जारी गर्ने डिजेल र पेट्रोलको कुपन रोकिदिएका छन्
श्रम सम्बन्धी फैसलामा चुकेका सपना,  तिलप्रसाद र विनोद  श्रीमान् 
श्रम सम्बन्धी फैसलामा चुकेका सपना, तिलप्रसाद र विनोद श्रीमान्  न्यायाधीश शर्मा संलग्न इजलासले पठाएको सो मुद्दा हेर्नको लागि गठन गरिएको बृहत पूर्ण इजलासमा न्यायाधीश शर्मा पनि सहभागी भए । न्यायाधीश शर्मा सो इजलासमा सहभागी मात्रै भएनन्, उनैले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लाग्दैन भनेर फैसला नै लेखे ।
मेलमिलापबाहेक स्थानीय निकाय र स्थानीय तहले पाएको न्यायिक अधिकार समान,  यस्ताे छ सूची 
मेलमिलापबाहेक स्थानीय निकाय र स्थानीय तहले पाएको न्यायिक अधिकार समान, यस्ताे छ सूची  मेलमिलापको अधिकारबाहेक साविकको स्थानीय निकाय र हालको स्थानीय तहले पाएका न्यायिक अधिकारहरु समान देखिएका छन् । 
नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ। आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ।
इजलासै पिच्छे फरक राय, शारङ्गा श्रीमान् ! अब तपाईंको कुन आदेश मान्नू ?
इजलासै पिच्छे फरक राय, शारङ्गा श्रीमान् ! अब तपाईंको कुन आदेश मान्नू ? सर्वाेच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले एकै प्रकृतिका विवादमा एउटै कानुनको प्रावधानमा टेकेर एक वर्षको बीचमा फरक फरक रायसहितको फैसला गरेको पाइएको छ । 
मेयरका छोराको कुटाइ खाएका विदेह नगरपालिकाका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश 
मेयरका छोराको कुटाइ खाएका विदेह नगरपालिकाका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश  विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए
सर्वाेच्चको अनौठो व्याख्याः बैंकका कर्मचारीलाई भन्यो–बोनस खाउ, ट्रेड युनियन अधिकार नखोज
सर्वाेच्चको अनौठो व्याख्याः बैंकका कर्मचारीलाई भन्यो–बोनस खाउ, ट्रेड युनियन अधिकार नखोज सर्वोच्च अदालतले बैँक तथा बित्तीय क्षेत्रमा कार्यरत श्रमिकलाई सेवाबाट हटाउँदा श्रम ऐन आकर्षित नहुने फैसला गरे पनि बैँकका कर्मचारीले बोनस भने श्रम ऐन अनुसार नै खान पाउने अनौठो व्याख्या गरेको छ
बैँकमा श्रम ऐन नलाग्ने सर्वोेच्चको फैसलामा गम्भीर त्रुटी, प्रधानन्यायाधीशले यसरी मिचे आफ्नै नियमावली 
बैँकमा श्रम ऐन नलाग्ने सर्वोेच्चको फैसलामा गम्भीर त्रुटी, प्रधानन्यायाधीशले यसरी मिचे आफ्नै नियमावली  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत संलग्न सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले आफैँले बनाएको नियमावली विपरित मुद्दाको फैसला गरेकोे छ
सांसदको मोवाइलमा ‘नासुका आँशु’, कसको फोनमा के आयो सन्देश ? 
सांसदको मोवाइलमा ‘नासुका आँशु’, कसको फोनमा के आयो सन्देश ?  प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा शुसासन समितिका २७ जना सदस्यहरुको मोवाइलमा सोमबारदेखि एकनासको सन्देश आइरहेको छ
सर्वोच्च अदालतको अन्तिम व्याख्याः बैँक तथा बित्तीय संस्थामा श्रम ऐन लाग्दैन 
सर्वोच्च अदालतको अन्तिम व्याख्याः बैँक तथा बित्तीय संस्थामा श्रम ऐन लाग्दैन  सर्वोच्च अदालतले विशेष एनेद्धारा संचालित बैँक तथा बित्रीय संस्थामा श्रम ऐन लागु नहुने ऐतिहासिक फैसला गरेको छ
प्राइम हारेको मुद्दामा स्वाबलम्बनको आशः सामाजिक सुरक्षा कोष र बैंकबीचको ‘फाइनल गेम’ भोलि
प्राइम हारेको मुद्दामा स्वाबलम्बनको आशः सामाजिक सुरक्षा कोष र बैंकबीचको ‘फाइनल गेम’ भोलि फागुन २ गते सर्वाेच्चको बृहत पूर्ण इजलासले बैंकमा श्रम ऐन लाग्छ भनेर फैसला गर्यो भने पनि त्यो अकाट्य नजिर हुनेछ र लाग्दैन भने पनि त्यो अकाट्य नजिर नै हुनेछ ।
Weather Update