कर्मचारीको हीतविपरित ऐन नल्याउन स्थानीय तहका कर्मचारीको खबरदारी
बिहीबार, भदौ ६, २०८१
स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन्
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक
बिहीबार, भदौ ६, २०८१
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
स्थानीय तहका कानुनले युद्ध जितेका ती ऐतिहासिक दिन
बिहीबार, साउन ३१, २०८१
अख्तियारले नगरपालिकाले बनाएको आर्थिक ऐनमा ढुंगा गिटी निकासी गर्दा लिइने शुल्क अथवा करको दरमात्र हेर्यो । तर यो विवादभित्र लुकेको एउटा महत्वपूर्ण पाटोमा भने चुक्यो
गोदावरी नगरपालिकाका मेयर–उपमेयरसहित १४ जनाले पाए भ्रष्टाचार अभियोगबाट सफाइ
बुधबार, साउन ३०, २०८१
विशेष अदालत काठमाडौँले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलाई भ्रष्टाचार अभियोगवाट सफाइ दिएको छ
संसदमा आज सत्यनिरूपण र बेपत्ता आयोग विधेयकको पालो
मंगलबार, साउन २९, २०८१
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २0८१’ पेश गर्ने कार्यसूची
नेताको सोर्समा चल्छ प्रधानमन्त्री रोजगार कार्यक्रम, ५७७ रुपैयाँमा दिनभर ढुंगा बोक्छन् कामदार
आइतबार, साउन २७, २०८१
स्थानीय तहका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ मा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कर्मकाण्डी मात्रै बन्दै गएको देखिएको छ ।
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी
आइतबार, साउन २७, २०८१
चर्को शुल्क असुली गरेको गुनासो बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयको बर्गीकरण गर्ने भएको छ ।
गोलबजार नगरपालिकाका मेयरको संलग्नतामा सडक बत्तीमा भ्रष्टाचार, के भन्छन् हाकिम ?
बिहीबार, साउन २४, २०८१
गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ
एकल महिला सुरक्षा कोषसहित स्थानीय तहलाई आयोगको यस्ता छन् १० बुँदे सुझाव
मंगलबार, साउन २२, २०८१
राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा न्यूनीकरण देखि एकल महिलाको सुरक्षाका लागि स्थानीय तहहरुलाई १० बुँदे सुझाव दिएको छ
प्रचण्ड सरकारको काज तथा सरुवा मापदण्ड अलपत्र, नयाँ मन्त्रीले हेर्दा पनि हेरेनन् !
सोमबार, साउन २१, २०८१
त्यसपछि आएका नयाँ मन्त्रीले प्रमुख प्रशासकीय अधिकृत सरुवाको मापदण्डलाई रद्दीको टोकरीमा मिल्काउँदै नयाँ मापदण्डको मस्यौदा बनाए
जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी
बिहीबार, साउन १७, २०८१
बजेट कार्यान्वयनको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका मेयर र उपमेयरबीच गम्भीर मतभेद सुरु भएको छ
काठमाडौँ र ललितपुर महानगरमा जम्मा ७ प्रतिशत मेलमिलाप, ९ वर्षमा पनि बनेन स्थानीय अदालत
बुधबार, साउन १६, २०८१
स्थानीय स्तरमा हुने देवानी प्रकृतिको मुद्दा हेर्ने जिम्मेवारी पाएका न्यायिक समितिको प्रगति निराशाजनक देखिएको छ


