१६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को को परे ? 
१६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को को परे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ वटा स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ ।
बागलुङ नगरपालिकाका सबै वडामा न्यायिक सम्वाद
बागलुङ नगरपालिकाका सबै वडामा न्यायिक सम्वाद बागलुङ नगरपालिकाको न्यायिक समितिले आफ्ना १४ वटै वडाहरुमा न्यायिक संवाद, मेलमिलाप प्रबद्र्धन तथा विवाद दर्ता शिविर संचालन
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि 
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि  बाराको फेटा गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत कर्मचारीको वर्षमा २ पटक स्तरवृद्धिका लागि मौका दिने भएको छ
प्रभु साहविरुद्ध बौधिमाइका मेयर अदालतमा, यस्तो छ अभियोग 
प्रभु साहविरुद्ध बौधिमाइका मेयर अदालतमा, यस्तो छ अभियोग  रौतहटको वौधिमाइ नगरपालिकाका मेयर प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध जिल्ला अदालतमा अवहेलना मुद्धा दायर गरेका छन्
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख 
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख  लिम्बुलाई हामीले केवुलकार निर्माणको विषयमा तपाइँ र स्थानीय सरकारको भूमिका के हो भनेर प्रश्न गरेका छौँ । उनलाई तपाइँहरु केवलकार बनाउने निर्णयको कि प्रक्रियाको विरोधमा हुनुहुन्छ भनेर सोधेका छौँ
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने 
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने  चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाएको छ
सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख
सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख रास्वपाले क्राउड फन्डिङबाट संकलन गरेको रकम रवि लामिछाने दोषी ठहर भएपनि उनको निजी कार्यमा प्रयोग हुने देखिन्छ । यस्तै, उनी निर्दाेष ठहर भएपनि सो रकम लामिछानेको व्यक्तिगत खातामा जम्मा हुनेछ ।
लुम्बिनीको स्थानीय सेवा विधेयकः १ दिन महिनावारी बिदा, २ वर्ष नपुगी पनि सरुवा गर्ने बाटो खुल्ला 
लुम्बिनीको स्थानीय सेवा विधेयकः १ दिन महिनावारी बिदा, २ वर्ष नपुगी पनि सरुवा गर्ने बाटो खुल्ला  लुम्बिनी प्रदेश सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भएर गएका कर्मचारीलाई २ वर्ष नपुगी पनि सरुवा गर्न सकिने गरी कानुन ल्याएको छ
स्थानीय सरकारको कार्यवाहक को हो ? स्थानीय सभालाई कमजोर बनाउँदै यसरी फुक्यो गाँठो  
स्थानीय सरकारको कार्यवाहक को हो ? स्थानीय सभालाई कमजोर बनाउँदै यसरी फुक्यो गाँठो   संशोधनमा स्थानीय सभालाई नभएर यो अधिकार स्थानीय कार्यपालिकालाई दिइएको छ ।  जबकि सभाले बजेट र नीति बनाउने तथा कार्यपालिकाले प्रशाशनिक काम गर्ने र सभाले तय गरेको नीति र बजेटको कार्यान्वयन गर्ने कानुनी व्यवस्था छ
यसरी पुनः हिरासत पुग्दैछन् रवि लामिछाने 
यसरी पुनः हिरासत पुग्दैछन् रवि लामिछाने  लामिछानेले शुक्रवार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने गरी कागज गरेर छुटेका कारण उनी आज अदालतमा उपस्थित हुनैपर्छ । अदालतमा उपस्थित नभए पनि उनले उपस्थित हुन चाहेको भन्दै अदालतमा निवेदन पेश गर्नुपर्छ
रवि लामिछानेको मुद्दामा आज आदेश आउन सक्ने, थुनामा जालान कि छुट्लान ? 
रवि लामिछानेको मुद्दामा आज आदेश आउन सक्ने, थुनामा जालान कि छुट्लान ?  अदालतका अनुसार प्रतिवादीका तर्फका कानुन व्यवासायीहरुले बहस छोट्याएरमा सम्भवत आजै उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने या साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउनेछ
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो 
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो  स्थानीय तह कार्यान्वयनमा हुनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तर हुने भएको छ
Weather Update