सर्वोच्च अदालतको अन्तिम व्याख्याः बैँक तथा बित्तीय संस्थामा श्रम ऐन लाग्दैन 
सर्वोच्च अदालतको अन्तिम व्याख्याः बैँक तथा बित्तीय संस्थामा श्रम ऐन लाग्दैन  सर्वोच्च अदालतले विशेष एनेद्धारा संचालित बैँक तथा बित्रीय संस्थामा श्रम ऐन लागु नहुने ऐतिहासिक फैसला गरेको छ
प्राइम हारेको मुद्दामा स्वाबलम्बनको आशः सामाजिक सुरक्षा कोष र बैंकबीचको ‘फाइनल गेम’ भोलि
प्राइम हारेको मुद्दामा स्वाबलम्बनको आशः सामाजिक सुरक्षा कोष र बैंकबीचको ‘फाइनल गेम’ भोलि फागुन २ गते सर्वाेच्चको बृहत पूर्ण इजलासले बैंकमा श्रम ऐन लाग्छ भनेर फैसला गर्यो भने पनि त्यो अकाट्य नजिर हुनेछ र लाग्दैन भने पनि त्यो अकाट्य नजिर नै हुनेछ ।
माओवादी बन्ने, कुम्भमेला जाने; भारतबाटै जनयुद्धको बिदा घोषणा 
माओवादी बन्ने, कुम्भमेला जाने; भारतबाटै जनयुद्धको बिदा घोषणा  अध्यक्ष दाहिने फर्केर बसेका छन् भने उपाध्यक्षलाई देखेपछि देव्रेतिर हेर्छन्, उपाध्यक्ष बसिरहेकी छिन् भने अध्यक्ष आएपछि उठेर हिड्छिन् । 
निजामती सेवामा थपियो सूचना प्राविधिक समूह, संसद र स्वास्थ्यको के भयो ? 
निजामती सेवामा थपियो सूचना प्राविधिक समूह, संसद र स्वास्थ्यको के भयो ?  संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती सेवामा नेपाल सूचना प्राविधिक सेवा समूह थप गर्ने निर्णय गरेको छ
वर्ल्डलिंकले मनायो सुरक्षित इन्टरनेट दिवस, सचेतनामा ध्यान दिनुपर्नेमा जोड 
वर्ल्डलिंकले मनायो सुरक्षित इन्टरनेट दिवस, सचेतनामा ध्यान दिनुपर्नेमा जोड  नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सुरक्षित इन्टरनेट दिवस (सेफर इन्टरनेट डे) मनाएको छ
नागार्जुन नगरपालिकाका मेयर बस्नेतले गरे पौने ९ करोड भ्रष्टाचार, अदालतमा मुद्दा दर्ता 
नागार्जुन नगरपालिकाका मेयर बस्नेतले गरे पौने ९ करोड भ्रष्टाचार, अदालतमा मुद्दा दर्ता  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
क्यान इन्फोटेक २०२५ मा वर्ल्डलिङ्कदेखि टुटलसम्मका छुट अफर
क्यान इन्फोटेक २०२५ मा वर्ल्डलिङ्कदेखि टुटलसम्मका छुट अफर क्यान इन्फोटेकको इन्टरनेट पार्टनर वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई बोट एयरड्रप्स १८१ प्रो र बोट स्टोन ३५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट प्रदान गरेको छ
अख्तियार र सामान्यलाई दोगडाकेदारको चुनौती, एकल पुरुषलाई भत्ता दिन सार्वजनिक आह्वान
अख्तियार र सामान्यलाई दोगडाकेदारको चुनौती, एकल पुरुषलाई भत्ता दिन सार्वजनिक आह्वान अख्तियार र संघीय मामिलाले भने सर्वोच्च अदालतको फैसालासमेत विपरित हुनेगरी स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता वितरण रोक्न भनेको थियो
१६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को को परे ? 
१६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को को परे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ वटा स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ ।
बागलुङ नगरपालिकाका सबै वडामा न्यायिक सम्वाद
बागलुङ नगरपालिकाका सबै वडामा न्यायिक सम्वाद बागलुङ नगरपालिकाको न्यायिक समितिले आफ्ना १४ वटै वडाहरुमा न्यायिक संवाद, मेलमिलाप प्रबद्र्धन तथा विवाद दर्ता शिविर संचालन
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि 
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि  बाराको फेटा गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत कर्मचारीको वर्षमा २ पटक स्तरवृद्धिका लागि मौका दिने भएको छ
प्रभु साहविरुद्ध बौधिमाइका मेयर अदालतमा, यस्तो छ अभियोग 
प्रभु साहविरुद्ध बौधिमाइका मेयर अदालतमा, यस्तो छ अभियोग  रौतहटको वौधिमाइ नगरपालिकाका मेयर प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध जिल्ला अदालतमा अवहेलना मुद्धा दायर गरेका छन्
Weather Update