विवेकले भने– सार्वजनिक सम्पत्ति जोगाउन जाँदा भिडको उत्तेजनाको सिकार भएँ
सोमबार, भदौ ३०, २०८२
तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ
सोमबार, भदौ ३०, २०८२
पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
३ मन्त्रीको शपथ, खनाललाई पहिलो वरियता, देखिएनन् सभामुख र उपसभामुख
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गर्ने छन् । अर्थमन्त्री खनाललाई पहिलो बरियता दिइएको छ ।
बालुवाटारमा विरोध प्रदर्शन गर्दै सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा
सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि नाराबाजी गरेको छ।
नयाँ सरकारलाई भारत, चीन र अमेरिकाले कसरी लिए ?
सोमबार, भदौ ३०, २०८२
तीन देशको विज्ञप्तिमा सबैभन्दा महत्वपूर्ण साझा कुरा के छ भने– भारत, चीन र अमेरिकाले नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको घोषणा गरेका छन् । बेलायतले पनि अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्तिलाई महत्वपूर्ण बताएको छ ।
रास्वपामा भाँडभैलो !
सोमबार, भदौ ३०, २०८२
जेनजी विद्रोहको चक्रब्युहमा भर्खर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) समेत परेको छ ।
फागुन २१ मा होला त निर्वाचन ?
सोमबार, भदौ ३०, २०८२
गत शुक्रबार अन्तरिम सरकारले गरेको संसद विघटन राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । सरकार तथा दलहरूले आवश्यक सहयोग गरे चुनाव गराउन सक्षम रहेको आयोगको भनाइ छ ।
कस्तो छ सिंहदबार ?
सोमबार, भदौ ३०, २०८२
शासनको केन्द्रबिन्दु मंगलबार सिंहदरबार परिसर पुग्दा त्यहाँ खरानीका भएका मन्त्रालय पस्दा सास फेर्न समेत समस्या भयो । पार्किङ गरिएका अधिकांश सवारीमा तोडफोड र आगजनी भएको देखिन्छ । नयाँ पुराना धेरै सवारी साधान खरानी भएका छन् ।
मिङ्मा डेविट शेर्पालाई पर्यटन मन्त्री बनाउन गृहकार्य
आइतबार, भदौ २९, २०८२
नेपालको पर्यटन क्षेत्रमा सफल व्यवसायीको छवि बनाएका र विश्वभरका ‘क्वालिटी टुरिष्ट’सँग सम्पर्क र सहकार्य गरिरहेका शेर्पालाई मन्त्री बनाउँदा अहिलेको निरासा चिर्न सकिने र संसारभर सकारात्मक सन्देश प्रवाह हुने भएकोले उनलाई मन्त्री बनाउन गृहकार्य गरिएको स्रोतले बतायो ।
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको छ।
प्रधानमन्त्री कार्की आज सिंहदरबार प्रवेश गर्ने
आइतबार, भदौ २९, २०८२
जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मलाई कसैले बधाइ नभनोस्। मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्र कामका आधारमा मूल्यांकन होस्।’
कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ
आइतबार, भदौ २९, २०८२
पर्वत जिल्ला कारागारबाट यही भदौ २५ गते राति १९ कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट भागेका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
शुक्रबार, भदौ २७, २०८२
नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् ।


