राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्‍यो, यस्तो छ कारण
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्‍यो, यस्तो छ कारण एमाले निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको जानकारी दिए ।
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित)
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित) केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ दल सहभागी नहुने
निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ दल सहभागी नहुने नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
एमाले अध्यक्ष पदमा ओली ‘भर्सेस’ पोखरेल : कसले कुन पदमा दिए उमेदवारी ?
एमाले अध्यक्ष पदमा ओली ‘भर्सेस’ पोखरेल : कसले कुन पदमा दिए उमेदवारी ? नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
एमाले महाधिवेशनः यो हो एकै क्लिकबाट थाहा पाइने अहिलेसम्मका सबै गतिविधिको जानकारी
एमाले महाधिवेशनः यो हो एकै क्लिकबाट थाहा पाइने अहिलेसम्मका सबै गतिविधिको जानकारी यही विषयमा वडापालिकाले एमाले महाधिवेशनमा अहिलेसम्म भएका सबै प्रमुख गतिविधिको संक्षेपमा जानकारी समावेश गरेको छ ।
चार महानगरका उपमेयर एमाले केन्द्रीय सदस्यको उम्मेदवार, सबै ओली प्यानलमा
चार महानगरका उपमेयर एमाले केन्द्रीय सदस्यको उम्मेदवार, सबै ओली प्यानलमा एमालेको आगामी नेतृत्वमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
एमाले ११औँ महाधिवेशन : आज उमेदवारी दर्ता हुँदै
एमाले ११औँ महाधिवेशन : आज उमेदवारी दर्ता हुँदै नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ । 
चुनावी खर्च पारदर्शी बनाउन दलहरूलाई आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन दलहरूलाई आयोगको प्रस्ताव निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता-२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ।
काठमाडौ ३ का निवर्तमान सांसद सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा 
काठमाडौ ३ का निवर्तमान सांसद सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा  चालिसे विरूद्ध गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दन दायर गरेको हो ।
एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ?
एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ? प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिइन् ।
एमालेको निर्वाचन कार्यतालिकाः उम्मेदवारी दर्ता सोमबार, मतदान पुस १ गते मंगलबार
एमालेको निर्वाचन कार्यतालिकाः उम्मेदवारी दर्ता सोमबार, मतदान पुस १ गते मंगलबार नेकपा एमालेको ११ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।
Weather Update