ललितपुरको विभिन्न स्थानमा बिहानदेखि मध्यरातसम्म कर्फ्यू
मंगलबार, भदौ २४, २०८२
सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ
मंगलबार, भदौ २४, २०८२
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै नेपालमा दर्ता हुन अस्वीकार गरेको जानकारी दिएका छन्।
जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा
मंगलबार, भदौ २४, २०८२
जारी सूचनामा भनिएको छ, “जेनजी पुस्ताका विद्यार्थी तथा युवामाथि भएको निर्मम दमन निन्दनीय छ। १९ जना युवाले ज्यान गुमाउनु परेको र सयौँ घाइते भएका घटनाले आमाबाबुको सपना, युवाको वर्तमान र मुलुकको भविष्य ढालेको छ।”
काठमाडौँका यी क्षेत्रमा फेरि बढाइयो कर्फ्युको समय
मंगलबार, भदौ २४, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।
जेनजी प्रदर्शन : हिंसात्मक घटनाको छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, भदौ २४, २०८२
जेनजी पुस्ताले सोमवार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।
ट्रमा सेन्टरमा आठजनाको मृत्यु, पाँचजनाको पहिचान खुल्यो
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठजनाको मृत्यु भएको छ । मृतक पाँचजनाको पहिचान खुलेको छ ।
जेनजीको पदर्शनलाई लिएर काठमाडौंमा उच्च सुरक्षा सतर्कता, कति प्रहरी परिचालन हुँदै छन् ?
सोमबार, भदौ २३, २०८२
जेनजी पुस्ताले गर्ने पदर्शनलाई लिएर काठमाडौंमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । माइतीघर मण्डलमा जेनजी पुस्ताले आज दिउँसो प्रदर्शन गर्दै छ ।
जेनजी पुस्ताको प्रदर्शन आज
सोमबार, भदौ २३, २०८२
जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ ।
आज निजामती सेवा दिवस, कर्मचारीलाई बिदा
आइतबार, भदौ २२, २०८२
जामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।
एमालेको विधान महाधिवेशन आजदेखि
शुक्रबार, भदौ २०, २०८२
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ।
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय
बिहीबार, भदौ १९, २०८२
कानूनअनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेका छन्। तर सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित हुने गरेका छन्।
चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ
बिहीबार, भदौ १९, २०८२
सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ।


