लालु यादवकी छोरी रोहिणीले राजनीतिसँगै परिवार त्याग्ने घोषणामा के भन्छन् भाजपा नेता?
आइतबार, कात्तिक ३०, २०८२
७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न
शनिबार, कात्तिक २९, २०८२
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार (कात्तिक २९) ७७ वटै जिल्लामा प्रदर्शनसहित जनसभा गरेको छ ।
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
शुक्रबार, कात्तिक २८, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
बिहार चुनावको मतगणना आजदेखि
शुक्रबार, कात्तिक २८, २०८२
भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज (शुक्रबार) सुरु हुँदै छ।
माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार
शुक्रबार, कात्तिक २८, २०८२
निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरेको छ।
मधेसमा राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई कारबाही गर्न सिफारिस
शुक्रबार, कात्तिक २८, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
जनस्वराज पार्टीलाई मान्यता दिन सर्वोच्चको अस्वीकार
बिहीबार, कात्तिक २७, २०८२
जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ ।
मधेशका पाँच सांसद पदमुक्त
बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभाका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको सचिवालयले विज्ञप्ती जारी गर्दै पाँच सांसदलाई पदमुक्त गरिएको जानकारी गराएको छ ।
सुमनाले कवितामार्फत भनिन्- हो, म अवसरवादी हुँ
बिहीबार, कात्तिक २७, २०८२
सुरुमा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आबद्ध हुने भनिए पनि अन्तिममा नअटाएकी पूर्वमन्त्री सुमना श्रेष्ठले ‘म अवसरवादी’ कविता लेखेकी छन्।
सर्वोच्चद्वारा मुख्यमन्त्री नियुक्तिको वैधताबारे लिखित जवाफ माग
बुधबार, कात्तिक २६, २०८२
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए
बुधबार, कात्तिक २६, २०८२
कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् ।
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज
बुधबार, कात्तिक २६, २०८२
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको दर्ता गरेको रिटमा आज पेसी तोकिएको छ ।
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभाका ७४ सांसदले मुख्यमन्त्री नियुक्ति संवैधानिक नभएको दाबीसहित रिट दायर गरेका छन् ।
स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो !
मंगलबार, कात्तिक २५, २०८२
दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन।


