को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ?
मंगलबार, कात्तिक २५, २०८२
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट
सोमबार, कात्तिक २४, २०८२
मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
चुनावअघि नै पार्टी महाधिवेशन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरूको जोड
सोमबार, कात्तिक २४, २०८२
नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै
सोमबार, कात्तिक २४, २०८२
सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए
सोमबार, कात्तिक २४, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, राति नै शपथ र सरकार विस्तार
सोमबार, कात्तिक २४, २०८२
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त
सोमबार, कात्तिक २४, २०८२
एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
संसद पुनर्स्थापनाको रिट लैजान कांग्रेस–एमालेले थाले हस्ताक्षर संकलन
सोमबार, कात्तिक २४, २०८२
विघटित प्रतिनिधि सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यले पुनर्सथापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन्।
भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन
आइतबार, कात्तिक २३, २०८२
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् ।
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह
आइतबार, कात्तिक २३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
आइतबार, कात्तिक २३, २०८२
पहिलो संविधान सभाका चार सभा सदस्यसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ।
कांग्रेस नेता आलमको निधनको शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा
आइतबार, कात्तिक २३, २०८२
रौतहटको ईशनाथ नगरपालिकामा आइतबार (कात्तिक २३) सार्वजनिक बिदा दिइएको छ । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन शोकमा बिदा दिइएको नगरप्रमुख कौशल्या देवीले बताइन् ।


