जनमतले उपाध्यक्ष साहलाई पार्टीबाट हटायो
शुक्रबार, साउन २३, २०८२
विपक्षी दलले भने– राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि स्वीकार्य छैन
बिहीबार, साउन २२, २०८२
उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको स्पष्ट पारेका हुन् ।
बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया
आइतबार, साउन १८, २०८२
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र भएको बताए ।
कृषि ज्ञान केन्द्रको सुचनाः सुख्खा लागेको राहत चाहिने भए रु. १० को टिकट टासी ७ थरि कागज लिएर आउनू
शुक्रबार, साउन १६, २०८२
हामीले मधेश प्रदेश सरकार अन्तरगतको कृषि विकास निर्देशनालयका सुचना अधिकारी सुदिप चौधरीसँग सम्पर्क गरी खडेरीले आक्रान्त जनतासँग रु १० को टिकट किन मागिएको हो भनेर सोधका छौं ।
बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने
बुधबार, साउन १४, २०८२
नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी दिएका हुन् ।
रोचक मोडमा बागमती प्रदेश सरकार, राजीनामा आश गरिएका मुख्यमन्त्रीले गरे ३ मन्त्री नियुक्त
बुधबार, साउन १४, २०८२
कांग्रेस संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री बहादुरसिंह तामाङले पदबाट राजीनामा गर्ने आश गरिएको समयमा उनले रिक्त मन्त्री पदमा ३ जनालाई नियुक्त गरेका छन् ।
बागमती प्रदेशमा किचलो, मुख्यमन्त्री लामा भन्छन्– राजीनामा दिन्नँ
मंगलबार, साउन १३, २०८२
मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको दाबी गरेका हुन् ।
केपी ओलीको छोरी हूँ भन्ने युवन्तिकाले साढे ३ लाख ठगेको भेटेपछि युवा संघले गर्यो कारवाही
आइतबार, साउन ११, २०८२
उनले प्रधानमन्त्री ओलीसँगको निकटता देखाएर सरकारी कोटामा विदेश पठाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम लिने गरेकी थिइन् । यसरी रकम लिएर पनि विदेश नपठाएपछि शोभा राईले युवा संघ केन्द्रीय कार्यालयमा उजुरी दिएकी थिइन् ।
संघीय निजामती विधेयकः योगेशले प्रचण्डलाई किन सम्झाए २०८० फागुन ११ गतेको मिति ?
आइतबार, साउन ११, २०८२
यस्तैमा नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि निसाना साधेका छन् ।
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
बिहीबार, साउन ८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा
बुधबार, साउन ७, २०८२
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।
एमालेमा विद्याको च्याप्टर क्लोज, अर्को ५ वर्ष ओलीकै रजगज
बुधबार, साउन ७, २०८२
नेकपा एमालेले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।


