बंगलादेशले भारतलाई भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर
मंगलबार, मंसिर २, २०८२
दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर २, २०८२
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन
सोमबार, मंसिर १, २०८२
भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सोमबार, मंसिर १, २०८२
मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मधेस प्रदेशका ७४ सांसदको रिट: अन्तरिम आदेशका लागि आज पेसी, सरकार गठनको बाटो खुला होला?
सोमबार, मंसिर १, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश छलफल आज हुने भएको छ ।
लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन चलाइँदै
सोमबार, मंसिर १, २०८२
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ।
मंसिर ४ मा बस्नेगरी सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
आइतबार, कात्तिक ३०, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।
राष्ट्रियसभा निर्वाचन कार्यतालिका: पुस २३ मा मनोनयन दर्ता‚ माघ ११ मा निर्वाचन
आइतबार, कात्तिक ३०, २०८२
राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
संसदीय निर्वाचन: माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
आइतबार, कात्तिक ३०, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।
लालु यादवकी छोरी रोहिणीले राजनीतिसँगै परिवार त्याग्ने घोषणामा के भन्छन् भाजपा नेता?
आइतबार, कात्तिक ३०, २०८२
आरजेडी नेता तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले आफ्नो परिवारसँगै राजनीति छाड्ने घोषणा गरेकी छन्।
७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न
शनिबार, कात्तिक २९, २०८२
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार (कात्तिक २९) ७७ वटै जिल्लामा प्रदर्शनसहित जनसभा गरेको छ ।
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
शुक्रबार, कात्तिक २८, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।


