राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
सोमबार, कात्तिक १७, २०८२
टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान
सोमबार, कात्तिक १७, २०८२
तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ।
प्रधानमन्त्री कार्कीले भनिन्- भएका समस्या मिलेर समाधान गरौँ (पूर्णपाठ)
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्रीले अहिलेका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् । “मुलुक हाम्रो हो । हामीले सुधार्ने हो, बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ,” उनले भनिन् ।
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति
आइतबार, कात्तिक १६, २०८२
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक २० गते
आइतबार, कात्तिक १६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे
आइतबार, कात्तिक १६, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
शनिबार, कात्तिक १५, २०८२
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् ।
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
शनिबार, कात्तिक १५, २०८२
आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान
शनिबार, कात्तिक १५, २०८२
प्रम कार्कीको सचिवालयले दिएको जानकारी अनुसार बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श
शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा आज उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी हुन् ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
शुक्रबार, कात्तिक १४, २०८२
यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।

