कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ।
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्।
टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान
टीओबीका सदस्य तेन्जिनको कोठामा भेटियो लागुऔषध, तीनवटा कसुरमा अनुसन्धान तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ।
प्रधानमन्त्री कार्कीले भनिन्- भएका समस्या मिलेर समाधान गरौँ (पूर्णपाठ)
प्रधानमन्त्री कार्कीले भनिन्- भएका समस्या मिलेर समाधान गरौँ (पूर्णपाठ) प्रधानमन्त्रीले अहिलेका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् । “मुलुक हाम्रो हो । हामीले सुधार्ने हो, बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ,” उनले भनिन् ।  
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक २० गते 
माओवादीको केन्द्रीय समिति बैठक २० गते  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । 
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन 
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन  कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् ।
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान 
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान   प्रम कार्कीको सचिवालयले दिएको जानकारी अनुसार बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
Weather Update