७० करोड तिरेपछि पाइने भयो अमेरिकी ‘नागरिकता’
७० करोड तिरेपछि पाइने भयो अमेरिकी ‘नागरिकता’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख अमेरिकी डलर (करिव ७० लाख रुपैयाँ) तिर्नेलाई अमेरिकी नागरिकता सरहको कार्ड दिने भएका छन्
विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ? 
विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ?  जनमत पार्टीकी सांसद अनिता दोबीले अदालतको आदेशविपरित कर्मचारी र जनप्रतिनिधिले नै कार्यालय प्रवेश गर्न नदिएको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन्
छात्रवृत्तिमा पढ्ने विद्यार्थी खोज्दै प्रधानमन्त्रीको विज्ञापन, कहाँ गए विद्यार्थी ? 
छात्रवृत्तिमा पढ्ने विद्यार्थी खोज्दै प्रधानमन्त्रीको विज्ञापन, कहाँ गए विद्यार्थी ?  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीको कोटा नपुगेको भन्दै फेसवुकमार्फत आवेदन दिन आग्रह गरेका छन्
माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष  माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
१० मिलियन डलर अपचलन अभियोग लागेका न्युयोर्कका मेयर पदबहाली भएका हुन् ?, के भन्छ ट्रम्प प्रशासन ?
१० मिलियन डलर अपचलन अभियोग लागेका न्युयोर्कका मेयर पदबहाली भएका हुन् ?, के भन्छ ट्रम्प प्रशासन ? न्यूयोर्क सहरका मेयर एरिक एडम्समाथि भ्रष्टाचार र ठगीको आरोप लागेको थियो छ। सन् २०२४ सेप्टेम्बरमा उनलाई अनुचितरुपमा १० मिलियन डलर लिएको आरोप छ
ताप्लेजुङका स्थानीयले राजेन्द्र महतोलाई देखाए कालो झण्डा, सद्भाव भाँडेको आरोप 
ताप्लेजुङका स्थानीयले राजेन्द्र महतोलाई देखाए कालो झण्डा, सद्भाव भाँडेको आरोप  नो केवलकार समूहले आयोजना गरेकये पदयात्रामा सहभागी भएर फर्कने क्रममा उनलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका हुन् ।
माओवादी केन्द्रले देशभरका स्थानीय जनप्रतिनिधिको भेला गर्ने, यी विषयमा हुँदैछ छलफल  
माओवादी केन्द्रले देशभरका स्थानीय जनप्रतिनिधिको भेला गर्ने, यी विषयमा हुँदैछ छलफल   नेकपा माओवादी केन्द्रले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्र्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ
संघीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन
संघीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ
सर्वाेच्चको अनौठो व्याख्याः बैंकका कर्मचारीलाई भन्यो–बोनस खाउ, ट्रेड युनियन अधिकार नखोज
सर्वाेच्चको अनौठो व्याख्याः बैंकका कर्मचारीलाई भन्यो–बोनस खाउ, ट्रेड युनियन अधिकार नखोज सर्वोच्च अदालतले बैँक तथा बित्तीय क्षेत्रमा कार्यरत श्रमिकलाई सेवाबाट हटाउँदा श्रम ऐन आकर्षित नहुने फैसला गरे पनि बैँकका कर्मचारीले बोनस भने श्रम ऐन अनुसार नै खान पाउने अनौठो व्याख्या गरेको छ
आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही 
आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही  गाउँपालिकाले कृषकहरुबाट प्रतिकेजी २५ रुपैयाँमा साग खरिद गरेर गुन्द्रुक बनाउने योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिए
नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग
नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग नेपाल निजामती कर्मचारी संगठनले नायव सुव्वाबाट अधिकृतमा बढुवा हुने कर्मचारीको संख्या निर्धारणमा विभेद गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गरायाे
रोहिणीमा रमिताः वडाअध्यक्षले पहिला थुने, त्यसपछि कर्मचारी कुटे 
रोहिणीमा रमिताः वडाअध्यक्षले पहिला थुने, त्यसपछि कर्मचारी कुटे  गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षहरुको आन्तरिक झगडाका कारण रोहिणी गाउँपालिकाका एकजना कर्मचारी बैठक कक्षमै पिटिएका छन्
Weather Update