शीतलनिवासमा साढे २ घण्टा छलफल, चुनाव सफल बनाउन राष्ट्रपतिको आग्रह
शीतलनिवासमा साढे २ घण्टा छलफल, चुनाव सफल बनाउन राष्ट्रपतिको आग्रह सरकार र राजनीतिक दलको नेतृत्वलाई एकै ठाउँ राखेर राष्ट्रपतिले चुनाव सफल बनाउन आग्रह गरेका हुन् । तर, दलहरूले भने चुनावका लागि वातावरण नबनेको कुरा दोहोर्‍याएका थिए ।
आज कांग्रेस, एमाले र नेकपाको कार्यालय जाँदै दुई मन्त्री
आज कांग्रेस, एमाले र नेकपाको कार्यालय जाँदै दुई मन्त्री राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले आज मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ।
रवि-बालेन भेटमा कुरा के भयो ?
रवि-बालेन भेटमा कुरा के भयो ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार राति अबेरसम्म भेट भएको छ ।
बरु गोली खान तयार, तर जाँचबुझ आयोगलाई बयान दिन्नँ : केपी ओली
बरु गोली खान तयार, तर जाँचबुझ आयोगलाई बयान दिन्नँ : केपी ओली नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बरु आफू गोली खान तयार भएको तर जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान नदिने अडान दोहोर्‍याएका छन्। 
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ । 
प्रधानमन्त्री र लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री र लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतबाट बाहिर आएको भोलिपल्ट आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो । 
कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ
कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोवल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए। ‘वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ‚’ उनले भने । 
मधेस प्रदेशको सभामुखमा यादव
मधेस प्रदेशको सभामुखमा यादव यसअघि यादवलाई सभामुखमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए। यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका थिए।
बागलुङका स्थानीय तहमा सुन्तला प्रशस्त फल्यो, तर भाउ छैन
बागलुङका स्थानीय तहमा सुन्तला प्रशस्त फल्यो, तर भाउ छैन बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन्। तर किसानले उचित मूल्य पाएका छैनन्। व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन्।
महाधिवेशनको तालिका हेरफेर गर्ने कांग्रेसको तयारी
महाधिवेशनको तालिका हेरफेर गर्ने कांग्रेसको तयारी नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ। 
मधेस प्रदेश : सभामुख चयनका लागि आज निर्वाचन हुँदै
मधेस प्रदेश : सभामुख चयनका लागि आज निर्वाचन हुँदै मधेस प्रदेशमा सभामुख चयनका लागि आइतबार (पुस ६) मतदान हुँदै छ । मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।
Weather Update