मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने
मंगलबार, फागुन ५, २०८२
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी
शुक्रबार, फागुन १, २०८२
निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख रविन मगरले जानकारी दिए ।
कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु
शुक्रबार, फागुन १, २०८२
निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो ।
मतपत्र छपाइ अन्तिम चरणमा, धमाधम प्याकिङको काम
शुक्रबार, माघ २३, २०८२
निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ ।
निर्वाचन खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने, आयोगद्वारा नयाँ कार्यविधि जारी
बिहीबार, माघ २२, २०८२
निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।
देशभर १ करोड ८९ लाख मतदाता, तपाईंको क्षेत्रमा कति छन् ? (सुचीसहित)
मंगलबार, माघ २०, २०८२
आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।
राजनीतिक दल र उम्मेदवारले अनलाइनमा विज्ञापन गर्दा के गर्नुपर्छ ?
मंगलबार, माघ २०, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल वा उमेदवारले अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले बताएको छ । यसका लागि आयोगले केही सर्त भने राखेको छ ।
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
शुक्रबार, माघ १६, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले १० दिनमा सोध्यो २१ स्पष्टीकरण
बिहीबार, माघ १५, २०८२
जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस)लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दुरुपयोग भएको भनी उजुरी पर्न आएकोले सो विषयमा आफ्नो निर्वाचन प्रचारप्रसार गर्न अमुक व्यक्तिको जुत्ता प्रयोग गरेको हो वा होइन भनी...
निर्वाचन प्रचारमा कति सवारी साधन प्रयोग गर्न पाइन्छ
बिहीबार, माघ १५, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सवारी साधन प्रयोग गर्दा अचारसंहिता पालना गर्न आग्रह गरेको छ । आचारसंहिता पालन नगरे सम्बन्धित उमेदवारलाई कारबाही हुने आयोगले प्रष्ट पारेको छ ।
निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
बिहीबार, माघ १५, २०८२
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ ।
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
बुधबार, माघ १४, २०८२
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
मंगलबार, माघ १३, २०८२
निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ ।

