देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । 
३९५ महिला उमेदवार चुनावी मैदानमा
३९५ महिला उमेदवार चुनावी मैदानमा निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उमेदवारले उमेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : कुन उमेर समूहका कति उमेदवार ?
प्रतिनिधिसभा सदस्य निर्वाचन : कुन उमेर समूहका कति उमेदवार ? प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता भएको छ ।  
यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्तादेखि अन्तिम नामावली सार्वजनिक गर्नेसम्को कार्यतालिका सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा निर्वाचन आउन ४५ दिन बाँकी, मध्यरातिदेखि आचारसंहिता लागू
प्रतिनिधिसभा निर्वाचन आउन ४५ दिन बाँकी, मध्यरातिदेखि आचारसंहिता लागू निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु गरेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरेको हो । 
एकै ठाउँमा हेर्नुहोस् सबै दलले समानुपातिक सुचीमा राखेका उम्मेदवारहरुको नाम र ठेगाना
एकै ठाउँमा हेर्नुहोस् सबै दलले समानुपातिक सुचीमा राखेका उम्मेदवारहरुको नाम र ठेगाना आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो।
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही माघ ६ गते हुने मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता
बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। 
निर्वाचन : सामाजिक सञ्जालमा के के गर्न पाइन्न ?
निर्वाचन : सामाजिक सञ्जालमा के के गर्न पाइन्न ?  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधि पनि आचारसंहिताको दायरामा ल्याएको छ।
मतदाता नामावली बेच्दै निर्वाचन आयोग
मतदाता नामावली बेच्दै निर्वाचन आयोग  निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ।
राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने
राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने  निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ। 
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति आयोगले जारी गरेको विज्ञप्ति अनुसार पुस १६ गते थप ९ संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको हो। 
Weather Update