यी हुन समानुपातिक प्रणालीतर्फ मतगणना सुरु नै नभएका ८ निर्वाचन क्षेत्र
यी हुन समानुपातिक प्रणालीतर्फ मतगणना सुरु नै नभएका ८ निर्वाचन क्षेत्र समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् । 
देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न
देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
चुनाव तयारीः मदिरा प्रतिबन्द, सेना फिल्डमा, निर्वाचन सामग्री सबै क्षेत्रमा
चुनाव तयारीः मदिरा प्रतिबन्द, सेना फिल्डमा, निर्वाचन सामग्री सबै क्षेत्रमा निर्वाचनमा असर पुग्न सक्ने भन्दै अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले भदौ १४ गतेदेखि नै मदिरा विक्री वितरणमा प्रतिबन्ध गरेका छन् ।
भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ?
भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ? तपाईंलाई सो निर्वाचनमा भोट दिन जाँदा के–के कागजात साथै लिएर जानुपर्ला भन्ने जिज्ञासा छ भने निर्वाचन आयोगले त्यसको पनि जानकारी दिएको छ ।
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो । 
निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ।
आयोगले निर्वाचन आचारसंहिता पुनः स्मरण गरायो
आयोगले निर्वाचन आचारसंहिता पुनः स्मरण गरायो निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनः स्मरण गराएको छ ।
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न भनेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख रविन मगरले जानकारी दिए ।
Weather Update