४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति
बिहीबार, पुस १७, २०८२
कांग्रेसबाहेक ६३ दलले बुझाए समानुपातिकको बन्दसूची
मंगलबार, पुस १५, २०८२
निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
समानुपातिक उम्मेदवारले ३३ लाखभन्दा बढी खर्च गर्न नपाउने
मंगलबार, पुस १५, २०८२
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ ।
एमालेले आयोगमा बुझाएको समानुपातिकको बन्द सूची
सोमबार, पुस १४, २०८२
पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि
आइतबार, पुस १३, २०८२
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज (आइतबार) राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता?
शुक्रबार, पुस ११, २०८२
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन कुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ।
निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।
समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू
बुधबार, पुस ९, २०८२
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।
राष्ट्रियसभा चुनावका लागि सातजना निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?
बुधबार, पुस ९, २०८२
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । सतजना जिल्ला न्यायाधीशहरूलाई यही पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
६ राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय, यी हुन् दलहरू
मंगलबार, पुस ८, २०८२
यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ ।
प्रधानमन्त्रीको दाबीः दलहरू एकजुट भए देशमा हिंसा मच्चिदैन
सोमबार, पुस ७, २०८२
सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् ।
उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनबारे प्रस्तावित आचारसंहितामा के छ व्यवस्था ?
आइतबार, पुस ६, २०८२
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइ कुनै पनि उमेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानून संशोधन
शुक्रबार, पुस ४, २०८२
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानूनी प्रबन्ध गरेको छ। त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको छ।

