जेनजी विद्रोहमा गाडी जलेपछि मोटरसाइकल चढ्छन् मेयर रेग्मी, गाडी खरिदको बजेटले शववाहन
मंगलबार, वैशाख २९, २०८३
कालिका नगरपालिकालाई केही भन्नु छ ? चैत ४ गते महिला संजाल भवनमा जानू
मंगलबार, फागुन २६, २०८२
नगरपालिकाले सो दिन सार्वजनिक सुनुवाई गर्ने भएकोले नागरिकले पनि आफ्ना सुझाव, गुनासा, सल्लाह, पिरमर्का जस्ता सबै विषय सो सार्वजनिक सुनुवाईमा राख्न पाउने भएका हुन् ।
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड
बिहीबार, असार ५, २०८२
चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ
कालिका नगरका जनताको घरघरमा जिपिएस सिस्टम, कसरी काम गर्छ यसले ?
सोमबार, जेठ १९, २०८२
कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ
कालिका नगरपालिकाको नीति र बजेटः चेपाङलाई हेर्ने, स्थानीयलाई पाल्ने
बिहीबार, असार ६, २०८१
चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ८७ करोड ७८ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ

