पुँजीगत लाभकरः भाषणमा ‘अन्तिम’ कानुनमा अन्तिम होइन कर थप
आइतबार, जेठ १७, २०८३
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा
शुक्रबार, जेठ १५, २०८३
तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो। सरकारले अब यो अन्योल हटाइदिएको हो ।
नेप्से परिसूचक १० अङ्कले घट्यो
बिहीबार, वैशाख ३१, २०८३
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ ।
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो
बिहीबार, भदौ १३, २०८१
धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ ।
किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ?
बुधबार, साउन २३, २०८१
यस्तो बेलामा कसैको दवाब वा प्रभावमा परेर वा ज्ञानको कमीका कारण हाम्रो संसद बजार विरुद्ध प्रयोग नहोस्, बढेको आत्मविश्वासको लिङ्गो संसद, संसदीय समिति वा सांसदका कारण नढलोस् ।
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल
शुक्रबार, साउन १८, २०८१
राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले हौसिएको सेयर बजारका लागि थप प्रभावकारी क्याटलिस्ट हुनेछ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि करिब १५ दिनको समयमा नै सेयर बजार मापक नेप्से परिसुचक करिब ८ सय अंकले बढेको छ ।


