एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने
शुक्रबार, फागुन २९, २०८२
नेपाललाई जर्मन संस्था एसइएसले सहयोग गर्ने
बुधबार, मंसिर १०, २०८२
एनजिसिसिआई सचिवालयमा आज भएको भेटवार्तामा एसइएसकी परियोजना संयोजक उल्रिके पुट्जले नेपालमा विभिन्न क्षेत्रमा सीप तथा प्रविधि हस्तान्तरणमार्फत क्षमता अभिवृद्धि गर्न संस्था तयार रहेको बताइन्।
नेपाल–जर्मन उवासंघको सक्रियता, व्यवासायिक सम्भावना खोज्न एयरबस पुग्यो लगानीकर्ताको टोली
आइतबार, असार २९, २०८२
तर नेपालले अन्तराष्ट्रिय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाई भएको एयरबस अधिकारीहरुको भनाइ छ । यो कठिनाइ सुधार्न सके दुई देशबीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानीकर्ताहरुको भनाइ छ ।
मेट्रो रेल चलाउने लगानी जुटाउन बेलायत पुग्यो नेपाली टोली, कसले गरे पहल ?
सोमबार, असार २३, २०८२
सोसाइटी अफ नेपालिज ईन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नु अनुभव सुनाउँदै लगानीको प्रसस्त सम्भावना भएको बताए ।
नेपाल जर्मन उद्योग वाणिज्य संघले आयोजना गर्यो नेपाल–यूके लगानी बैठक
शुक्रबार, असार २०, २०८२
बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले गम्भीर लगानीकर्ताहरूलाई आवश्यक सहयोग प्रदान गर्न दूतावास तयार रहेको बताए । उनले नेपालमा रहेका लगानी सम्भावना तथा लगानीलाई दिगो र आकर्षक बनाउने उपायहरूबारे प्रकाश पारे।


