प्रमुख प्रतिपक्ष दलको नेता बन्न एमालेसँग पार्टी एकताको प्रयासमा प्रचण्ड
बिहीबार, फागुन २८, २०८२
भुमे गाउँपालिका पुगेर प्रचण्डले भने– लुकुमलाई नमूना गाउँ बनाउछु
बिहीबार, माघ २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
सोमबार, माघ २६, २०८२
आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?
शनिबार, माघ २४, २०८२
ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर
सोमबार, पुस १४, २०८२
सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
नेकपा र जसपाको एकता वार्ता निर्णायक मोडमा
बुधबार, मंसिर ३, २०८२
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए
सोमबार, कात्तिक २४, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य
बुधबार, कात्तिक १९, २०८२
विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।


