Odapalika - The Fourth Estate - चौथो अंग
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
माओवादी कार्यालयमा १ करोड ३० लाखको क्षति, सेनाको घेराबाट निस्किएर प्रचण्डले गराए सरसफाइ
माओवादी कार्यालयमा १ करोड ३० लाखको क्षति, सेनाको घेराबाट निस्किएर प्रचण्डले गराए सरसफाइ आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ ।
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।
६३० स्थानीय तहमा माओवादीको छायाँ सरकार  
६३० स्थानीय तहमा माओवादीको छायाँ सरकार   नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा छायाँ सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन् । 
झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्‌मासी पर्दाफास गर्छु 
झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्‌मासी पर्दाफास गर्छु  पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीको बद्‌मासी पर्दाफास गर्ने चेतावनी दिएका छन् । 
प्रचण्डपथमा रवि लामिछाने !
प्रचण्डपथमा रवि लामिछाने ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूहरुमाथि ठूलो आक्रमण हुन सक्ने भन्दै नेता कार्यकर्तालाई प्रतिवाद र सामना गर्न तयार रहन निर्देशन दिएका छन् । 
Weather Update